आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • काठमाडौं– यूनियन लाइफले व्यतित बीमालेखमा शतप्रतिशत ब्याज छुट दिने

काठमाडौं– यूनियन लाइफले व्यतित बीमालेखमा शतप्रतिशत ब्याज छुट दिने

 |  बिहीबार, असोज २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०७७

काठमाडौं– यूनियन लाइफ इन्स्योरेन्सबाट जारी भएका बीमालेखअन्तर्गत भुक्तानी गर्नुपर्ने बीमा शुल्क निर्धारित समयमा भुक्तानी नभई व्यतित भएको अवस्थामा त्यसरी व्यतित भएको बीमालेखको लागि आवश्यक प्रकृया पूरा गरी २८/०६/२०७७ देखि ३०/०७/२०७७ सम्ममा पूनर्जागरण (नवीकरण) गराएमा लाग्ने बीमा शुल्क ब्याजमा शतप्रतिशत छुट प्रदान गरिएको घोषणा गरेको छ ।

पूनर्जागरण भएका बीमालेखअन्तर्गत जोखिम वहन हुने र कम्पनीबाट प्रदान गरिने बोनस समेत प्राप्त हुने कम्पनीले जनाएको छ । 
 

प्रकाशित: Oct 15, 2020| 05:42 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्