बिहीबार, असोज २२, २०८३

आइएमएस मोटर्सको स्याङयोङ फेस्टिभ डिलाइट योजना

बुधबार, असोज २८, २०७७
नेपालको लागि स्याङयोङ मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको आइएमएस मोटर्सले यस वर्षको दसैंतिहारको अवसरमा स्याङयोङ फेस्टिभ डिलाइट अफर ल्याएको छ ।

६०० रुपैयाँ घट्यो सुनको मूल्य 

बुधबार, असोज २८, २०७७
बुधबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ। 

धनगढी–बझाङ नियमित उडान सुरु 

मंगलबार, असोज २७, २०७७
मंगलबारदेखि धनगढी–बझाङ नियमित हवाई सेवा सुरु भएको छ। 

६६ प्रतिशतभन्दा बढी लघुवित्तको ऋण उठ्न कठिन

६६ प्रतिशतभन्दा बढी लघुवित्तको ऋण उठ्न कठिन

कोभिडले लघुवित्त संस्थाहरुमा पारेको प्रभावबारे सिएमएफले गरेको अध्ययन प्रतिवेदनले समेत लघुवित्तको परम्परागत सेवा प्रवाहको मोडल परिवर्तन गर्नुपर्ने औंल्याएको छ। 
९.४१ अंकले घट्यो नेप्से, कारोबार १ अर्ब ८१ करोडमा सीमित 

९.४१ अंकले घट्यो नेप्से, कारोबार १ अर्ब ८१ करोडमा सीमित 

मंगलबार सेयर बजार परिसूचक (नेप्से) ९.४२ अंकले घटेको छ। 
म्याद नाघेका खाद्यवस्तु बजारमा नपठाउनू : महासंघ

म्याद नाघेका खाद्यवस्तु बजारमा नपठाउनू : महासंघ

पछिल्लो समय वाणिज्य विभागले अनुगमनलाई तिव्रता दिएको छ भने अनुगमनमा गुणस्तहीन र म्याद गुज्रिएका सामानको बिक्री भइरहेको पाइएको छ।
तोलामा ५०० रुपैयाँ घट्यो सुनको मूल्य 

तोलामा ५०० रुपैयाँ घट्यो सुनको मूल्य 

मंगलबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ घटेको छ। 
आइएमईको भरोसा कोष, विदेशमा ज्यान गुमाउनेका आफन्तले राहत पाउने 

आइएमईको भरोसा कोष, विदेशमा ज्यान गुमाउनेका आफन्तले राहत पाउने 

कोरोना भाइरस महामारीबाट विदेशमा ज्यान गुमाएका व्यक्तिका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ आइएमईले ‘भरोसा कोष’ को स्थापना गरेको छ। 
प्रकाशित
सोमबार, असोज २६, २०७७  १०:२५

अब १० मेगावाटभन्दा साना जलविद्युत आयोजनाले पेनाल्टी तिर्न नपर्ने

अब १० मेगावाटभन्दा साना जलविद्युत आयोजनाहरुले पेनाल्टी तिर्न नपर्ने भएको छ। 

प्रकाशित
सोमबार, असोज २६, २०७७  १०:१८

श्रीराम सुगर मिल बन्द हुँदा ५८० जनाले रोजगारी गुमाए

रौतहटस्थित श्रीराम सुगर मिल बन्द हुँदा प्रत्यक्ष रुपमा ५८० जनाको रोजगारी गुमेको छ।

प्रकाशित
सोमबार, असोज २६, २०७७  १०:१५

नेप्सेमा झिनो अंकको सुधार 

सोमबार सेयर बजार परिसूचक (नेप्से) मा झिनो अंकको सुधार आएको छ। 

प्रकाशित
सोमबार, असोज २६, २०७७  ०९:०५

भारतमा अर्थतन्त्र चलायमान बनाउन कर्मचारीलाई ४ खर्ब एडभान्स दिइने

केन्द्रीय कर्मचारीलाई प्रिपेड कार्डका रुपमा दिइने यो रकम ३१ मार्च २०२१ सम्म खर्च गरिसक्नु पर्नेछ। यो कार्डबाट अनलाइन खरिद मात्र गर्न सकिने छ भने यसलाई १० किस्तामा फिर्ता गर्न सकिने...

प्रकाशित
सोमबार, असोज २६, २०७७  ०८:५७

श्रीराम सुगर मिल बन्द, किसान र कर्मचारीले अझै पाएनन् भुक्तानी 

श्रीराम सुगर मिल बन्द भएको तीन महिनामा पनि किसान र कर्मचारीले बक्यौता रकम पाएका छैनन्।

प्रकाशित
सोमबार, असोज २६, २०७७  ०५:३९

डाट्सनको रेडी गो नयाँ मोडलमा 

डाट्सन गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले रेडी–गोको नयाँ मोडल सार्वजनिक गरेको छ। 

प्रकाशित
आइतबार, असोज २५, २०७७  १४:४८

राष्ट्र बैंकले दशैँमा नयाँ नोट वितरण नगर्ने 

नेपाल राष्ट्र बैंकले यस वर्ष दशैमा नयाँ नोट सटही नगर्ने भएको छ। कोभिड—१९ को महामारी बढ्दै गएकाले संक्रमण फैलिने डरले राष्ट्र बैंकले नयाँ नोट सटही नगर्ने निर्णय गरेको हो।

प्रकाशित
आइतबार, असोज २५, २०७७  १३:५२

व्यवसायीको दबाबमा सरकारले मदिरा आयात खुला गर्‍यो

मदिरा आयातमा सवैभन्दा ठूलो हिस्सा विशाल ग्रुपको छ।

प्रकाशित
आइतबार, असोज २५, २०७७  १३:१९

लेखनाथ उद्योग वाणिज्य संघको साधारण सभा 

लेखनाथ उद्योग वाणिज्य संघले २४ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ। 

प्रकाशित
आइतबार, असोज २५, २०७७  ११:५१

म्याद नाघेका खाद्य पदार्थमा रिलेबलिङ गर्ने बोथ्रालाई एक वर्ष कैद

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयान डिष्ट्रिव्युटर्सका बिजनेश म्यानेजर रोनक बोथ्रालाई एक वर्ष जेलसजाय तोकेको छ। 

प्रकाशित
आइतबार, असोज २५, २०७७  ११:४३

एड्भेन्चर मिट्स फन : रोयल इन्फिल्डका दुई बाइकको एक हप्ते टेस्ट राइड हुने

रोयल इन्फिल्डका दुई बाइक हिमालयन र इन्टरसेप्टरको टेस्ट राइड प्रोग्राम ‘एड्भेन्चर मिट्स फन’ हुने भएको छ ।

प्रकाशित
आइतबार, असोज २५, २०७७  ११:३२

प्रभु बैंकको शाखा सल्यानको श्रीनगरमा

प्रभु बैंक लिमिटेडले आफ्नाे शाखा सञ्जाल विस्तार गर्ने क्रममा सल्यानको शारदा नगरपालिका वडा नं. ०१ स्थित श्रीनगरमा २०९ औं शाखा खोली सञ्चालनमा ल्याएको छ।