आइतबार, भदौ १४, २०८३

तोलामा ५०० रुपैयाँ घट्यो सुनको मूल्य 

मंगलबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ घटेको छ। 
 |  मंगलबार, असोज २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २७, २०७७

काठमाडौं– मंगलबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ घटेको छ। 

सोमबार ९५ हजार ६०० मा कारोबार भएको सुनको मूल्य तोलामा आज ९५ हजार १०० कायम भएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि ५०० रुपैयाँ घटेको छ। सोमबार ९५ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज ९४ हजार ६०० मा कारोबार भइरहेको छ। 

त्यस्तै चाँदीको मूल्य २० रुपैयाँ घटेर एक हजार २२५ तोकिएको छ।  
 

प्रकाशित: Oct 13, 2020| 05:53 मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्