कोभिड–१९ महामारीले पारेको मानवीय, अर्थिक एवं सामाजिक असर र यसले पारेको प्रभावका कारण हाल विश्व अर्थतन्त्र भयावह अवस्थामा पुगेको छ। यसबाट अटो वर्कशप पनि अछूतो छैन।
प्रदेश सरकारको बेरुजु डरलाग्दो देखिएको छ। एकातिर पुँजीगत बजेट खर्च खर्च गर्न नसक्ने, भएको खर्च पनि बेरुजु देखिने गर्दा प्रदेश सरकारको कार्यसम्पादन शैलीमाथि नै प्रश्न उठ्न थालेको छ।
कोरोना महामारीका कारण रोकिएको नेपाल–भारत हवाई उडान सुरु गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराई र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच छलफल भएको छ।