शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • माछापुच्छ्रे बैंक, होटल अकामा तथा होटल मुनलाइटबीच छुट दिने सम्झौता

माछापुच्छ्रे बैंक, होटल अकामा तथा होटल मुनलाइटबीच छुट दिने सम्झौता

 |  शुक्रबार, असोज २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०७७

काठमाडौं- माछापुच्छ्रे बैंक, होटल अकामा तथा होटल मुनलाइट काठमाडौंबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेका छन् ।

सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकले २ वटै तारे होटलको खाना र पेय पदार्थमा १५ प्रतिशत छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट बैंकको डेबिट÷के्रडिट कार्ड तथा क्युआर कोड प्रयोग गरी बिल भुक्तानी गर्दा प्राप्त गर्न सक्ने जनाइएको छ । 

 

 

नगद कारोबारबाट हुने जोखिम कम गर्न, डिजिटल कारोबारलाई प्राथमिकता दिन तथा ग्राहक महानुभावहरुलाई सहुलियत प्रदान गर्न बैंकले बिभिन्न संघ संस्था तथा व्यापारिक प्रतिष्ठानसंग सम्झौता गर्दै आएको जनाएको छ ।  

प्रकाशित: Oct 09, 2020| 05:26 शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्