आइतबार, भदौ १४, २०८३

८०० रुपैयाँ बढ्यो सुनको मूल्य 

आइतबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ। 
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

काठमाडौं– आइतबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ। 

शुक्रबार ९४ हजार ८०० मा कारोबार भएको सुनको मूल्य आज ९५ हजार ६०० रुपैयाँ कायम भएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ८०० रुपैयाँ बढेको छ। 

तेजाबी सुन शुक्रबार ९४ हजार ३०० मा कारोबार भएको थियो भने आज ९५ हजार १०० मा कारोबार भइरहेको छ। 

त्यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेर एक हजार २३५ तोकिएको छ।  
 

प्रकाशित: Oct 11, 2020| 05:25 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्