शनिबार, भदौ १३, २०८३

तोलामा ९०० रुपैयाँ बढ्यो सुनको मूल्य 

शुक्रबार सुन प्रतितोला ९०० रुपैयाँले वृद्धि भएको छ। 
 |  शुक्रबार, असोज २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०७७

काठमाडौं– शुक्रबार सुन प्रतितोला ९०० रुपैयाँले वृद्धि भएको छ। 

बिहीबार ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९४ हजार ८०० कायम भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि आज ९०० रुपैयाँ बढेर ९४ हजार ३०० पुगेको छ। 

चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ। बिहीबार एक हजार १८० मा कारोबार भएको चाँदीको मूल्य आज ९४ हजार ३०० कायम भएको छ। 

प्रकाशित: Oct 09, 2020| 05:47 शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्