आइतबार, भदौ १४, २०८३

‘सिम टिभीमा ‘फाइदाको आइडिया’ अफर 

नेपालको सबैभन्दा ठूलो डिजिटल केवल नेटवर्क सिम टिभीले यसपालिको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘सिम टिभी फाइदाको आइडिया’ नामक योजना ल्याएको छ । 
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

काठमाडौं– नेपालको सबैभन्दा ठूलो डिजिटल केवल नेटवर्क सिम टिभीले यसपालिको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘सिम टिभी फाइदाको आइडिया’ नामक योजना ल्याएको छ । 

जसअन्तर्गत ग्राहकले सिम टिभीको वार्षिक रिचार्जमा नगद छुटका साथै सबैभन्दा सफा पिक्चर क्वालिटी, एक्स्क्लुसिभ नेपाली च्यानलहरु, सबैभन्दा सफा एचडी र एसडी च्यानलहरु रिलायबल सर्भिस, कल सेन्टरको सुविधा, होटल, हस्पिटल तथा बहुतल्ले भवनहरु लागि सजिलै जडान जस्ता फाइदै फाइदा  प्राप्त गर्न सक्नेछन् ।

यस योजनाबारे थप जानकारीका लागि टोल फ्रि नम्बर १६६०० र १४४०० वा नजिकको केवल अपरेटरलाई सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित: Oct 11, 2020| 11:05 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्