नेपालकै सबैभन्दा ठूलो, व्यवस्थित र अत्याधुनिक दाबी गरिएको होलसेल बिजनेश कम्प्लेक्स एनबीटीसी अर्थात् नेशनल विजनेश ट्रेड सेन्टर काठमाडौंको कलंकीमा बुधबारबाट संचालनमा आएको छ ।
नेपाल राष्ट्र बैंकले जारी गरेको नीति तथा निर्देशन विपरीत पर्यटन व्यवसायीलाई किस्ता र ब्याज भुक्तानीका लागि बैंक तथा वित्तीय संस्थाले दबाब दिने गरेको भन्दै व्यवसायीले गुनासो गरेका छन्।
बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले नयाँ कम्पनीलाई सञ्चालन अनुमति दिँदा दुई अर्ब रुपैयाँ घोटाला गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।