युनाइटेड डिस्ट्रिब्युटर्सको वेबसाइटमा जनाइएअनुसार बोथ्रा उक्त डिस्ट्रिब्युटर्सका बिजनेस डेभलपमेन्ट म्यानेजर पनि हुन्। त्यस्तै विशाल ग्रुपका निर्देशक अनुज अग्रवाल युनाइटेडका अध्यक्ष हुन् भने विवेक अग्रवाल म्यानेजिङ डाइरेक्टर हुन्।
म्याद नाघेका खाद्य सामाग्री पुन लेवलिङ गरेर बजारमा पठाउन लागेको आरोपमा पक्राउ परेकी आयान डिस्ट्रिब्युटर्स प्रालिकी सञ्चालक पुष्पा अग्रवाललाई मुक्त गर्न वाणिज्य राज्यमन्त्री मोतीलाल दुगडले दबाब दिइरहेका छन्।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकसँग पर्वको खुशी साट्न लगातार ६० दिनसम्म चल्ने ‘जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु. १०,००० हातमा’ उपहार...