शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आईएमई पे १० लाख पटक डाउनलोड, टपअप गर्ने एक जनालाई मोबाइल उपहार 

आईएमई पे १० लाख पटक डाउनलोड, टपअप गर्ने एक जनालाई मोबाइल उपहार 

‘आईएमई पे’ एप १० लाखभन्दा बढी डाउनलोड भएको छ। 
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

काठमाडौं– आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आईएमई पे’ एप १० लाखभन्दा बढी डाउनलोड भएको छ। 

यस एपबाट आफैं वा एजेन्टको सहयोगमा ३० लाखभन्दा बढी सेवाग्राहीले कारोबार गरिरहेका छन्। 

डाउनलोड १० लाख पुगेको अवसर मा आईएमई पेबाट मोबाइल टप–अप गर्ने एकजनाले वान प्लस मोबाइल जित्न सक्ने कम्पनीले जनाएको छ। विजेताको घोषणा लक्की ड्र मार्फत हुने छ।   

यो योजना १८ असोजबाट शुरु भई २९ असोजसम्म कायम हुनेछ। 
 

प्रकाशित: Oct 04, 2020| 07:59 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्