बिहीबार, असोज २२, २०८३

सौराहाका पर्यटन व्यवसायीलाई हात्ती पाल्न सकस

बिहीबार, कात्तिक १३, २०७७
एउटा हात्तीको मूल्य ८० लाख रुपैयाँसम्म पर्ने व्यवसायी बताउँछन्। एउटा हात्तीले एक दिनमा २० किलो धान, २ किलो चना र सखर, एक किलो नुन र परालको कुची खान्छ।

नेप्से झिनो अंकले घट्यो, कारोबार रकम बढ्यो

बिहीबार, कात्तिक १३, २०७७
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) झिनो अंकले घटेको छ। 

बढ्यो अटो बजार, असोजमा मात्र ३७ हजार मोटरसाइकल भित्रिए 

बिहीबार, कात्तिक १३, २०७७
लामो लकडाउन खुलेसँगै अटो बजारमा उत्साह देखिएको छ। 

खुल्यो तातोपानी नाका 

खुल्यो तातोपानी नाका 

असोज अन्तिम सातादेखि बन्द भएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आज बिहीबारदेखि खुलेको छ।
तीन महिनामा वाणिज्य बैंकहरुको कर्जा र निक्षेप डेढ खर्ब बढ्यो 

तीन महिनामा वाणिज्य बैंकहरुको कर्जा र निक्षेप डेढ खर्ब बढ्यो 

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब ६४ अर्ब रुपैयाँले बढेको छ भने कर्जा प्रवाह एक खर्ब २९ अर्ब रुपैयाँले बढेको छ । 
बन्यो निर्देशिका, धान बिक्री गरेको १५ दिनभित्र किसानले भुक्तानी पाउने 

बन्यो निर्देशिका, धान बिक्री गरेको १५ दिनभित्र किसानले भुक्तानी पाउने 

धान बिक्री गरेको १५ दिनभित्र किसानले भुक्तानी पाउने भएका छन्। 
कृषि क्षेत्रको पुनरुत्थानका लागि विश्व बैंकको साढे ९ अर्ब ऋण 

कृषि क्षेत्रको पुनरुत्थानका लागि विश्व बैंकको साढे ९ अर्ब ऋण 

काठमाडौं– विश्व बैंकले कृषि क्षेत्रको पुनरुत्थानका लागि रुरल इन्टरप्राइज एन्ड इकोनोमिक डेभलपमेन्ट परियोजनाको नाममा ८ करोड अमेरिकी डलर (करिब साढे ९ अर्ब रुपैयाँ) ऋण स्वीकृत गरेको छ। 
बढ्यो आन्तरिक पर्यटकको चहलपहल, होटलको अकुपेन्सी २० प्रतिशत 

बढ्यो आन्तरिक पर्यटकको चहलपहल, होटलको अकुपेन्सी २० प्रतिशत 

दसैं बिदामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। 
प्रकाशित
बिहीबार, कात्तिक १३, २०७७  ०५:२७

सुनको भाउ तोलामा एक हजार सस्तो

नेपाली बजारमा सुनको भाउ थोरै सस्तो भएको छ। दसैंपछि खुलेको बजारमा सुन तोलामा एक हजार रुपैयाँ घटेको हो। 

प्रकाशित
बिहीबार, कात्तिक १३, २०७७  ०३:५९

कालीगण्डकीको खोेंचमा  बन्जीजम्प सञ्चालन हुँदै 

कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले कात्तिक १५ गतेदेखि बन्जीजम्प सञ्चालनमा ल्याउने भएको छ ।

प्रकाशित
बुधबार, कात्तिक १२, २०७७  १०:०८

सेयर बजारमा उछाल, परिसूचक ४१ अंकले बढ्दा पौने तीन अर्बको कारोबार 

काठमाडौं– बुधबार सेयर बजार परिसूचक (नेप्से) ४१.२ अंकले बढेको छ। 

प्रकाशित
बुधबार, कात्तिक १२, २०७७  ०८:४३

कनेक्ट आइपीएसमार्फत दसैंको पाँच दिनमा ८४ करोड कारोबार 

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) मार्फत दसैंको पाँच दिनमा मात्रै ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। 

प्रकाशित
सोमबार, कात्तिक १०, २०७७  १०:४८

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुसाल

दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गरेका छन्। लमही नगरपालिका–३ फल्कापुर निवासी नारायणप्रसाद भुसालले बगरमा केरा खेती गरेका छन्। 

प्रकाशित
आइतबार, कात्तिक ९, २०७७  १०:४८

बागलुङमै किबी र जडीबुटीको बिरुवा उत्पादन

जिल्लाको ताराखोला गाउँपालिकाको जुल्फे किबी पकेट क्षेत्रमा किबीका बिरुवा उत्पादन गर्न थालिएको छ।

प्रकाशित
शुक्रबार, कात्तिक ७, २०७७  ००:२५

एनसेलको ‘इन्डलेस कुराकानी प्लस’ अफरमा अफ नेट र अन नेट कल शुल्क घट्यो

काठमाडौं- चाडपर्वको अवसरमा एनसेलका प्रिपेड ग्राहकले एनसेल नेटवर्क भित्र तथा अन्य नेटवर्कमा रहेका आफ्ना परिवार, आफन्त र साथीभाइसँग अब अझै सुलभ दरमा धेरै कुराकानी गर्न सक्ने भएका छन् ।

प्रकाशित
बिहीबार, कात्तिक ६, २०७७  १३:१६

अर्थमन्त्रीको प्रेस सल्लाहकारमा केसी

अर्थमन्त्री विष्णु पौडेलको प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त भएका छन्।

प्रकाशित
बिहीबार, कात्तिक ६, २०७७  १०:०३

दाल तरकारीमा भारी मूल्यवृद्धि, निक्षेप र कर्जा ०.५ प्रतिशतले बढ्यो

खाद्य वस्तुको मूल्य वृद्धि हुँदा त्यसको पहिलो मार विपन्न नागरिकमा पर्छ।

प्रकाशित
बुधबार, कात्तिक ५, २०७७  ०९:५८

दुई महिनामा १ खर्ब ६५ अर्ब रेमिट्यान्स, भदौमा २० अर्बले घट्यो 

चालू आर्थिक वर्षको दुई महिनामा नेपालमा रेमिट्यान्स आप्रवाह ८.१ प्रतिशत वृद्धि भई १ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।

प्रकाशित
बुधबार, कात्तिक ५, २०७७  ०९:४१

महासंघ वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी दर्ता

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले वरिष्ठ उपाध्यक्षमा  उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाशित
बुधबार, कात्तिक ५, २०७७  ०८:१५

दुई वटा सहकारीमा सदस्यता भए तीन लाख जरिवाना

सहकारी ऐनअनुसार एकै प्रकृतिको एकै स्थानीय निकायमा भएका सहकारीमा दोहोरो सदस्यता लिन पाइँदैन।