बिहीबार, असोज २२, २०८३

कर्जा चुक्ताको ताकेता नगर्न पोखरा उवा संघको माग

बिहीबार, कात्तिक २०, २०७७
पोखरा उद्योग वाणिज्य संघले कर्जाको साँवा र ब्याजको लागि तारन्तार ताकेता गर्दै उद्योगी–व्यवसायी अनावश्यक मानसिक तनाव हुने खालका धम्कीपूर्ण व्यवहार तत्काल रोक्न जोडदार माग गरेको छ। 

नेप्से ४.४७ अंकले घट्यो, २ अर्ब ८४ करोडको कारोबार  

बिहीबार, कात्तिक २०, २०७७
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) ४.४७ अंकले घटेको छ। 

आईस्पानको अध्यक्षमा पराजुली

बिहीबार, कात्तिक २०, २०७७
काठमाडौं- इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आईस्पान) को अध्यक्षमा सुधिर पराजुली निर्विरोध चयन भएका छन्।

एभरेष्ट बैंकले १०.५३ प्रतिशत लाभांश दिने 

एभरेष्ट बैंकले १०.५३ प्रतिशत लाभांश दिने 

एभरेष्ट बैंकले आफ्ना सेयरधनीहरूलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। 
सार्क राष्ट्रमा ‘साझा डिजिटल मुद्रा’ प्रचलनमा ल्याउन गभर्नर अधिकारीको प्रस्ताव

सार्क राष्ट्रमा ‘साझा डिजिटल मुद्रा’ प्रचलनमा ल्याउन गभर्नर अधिकारीको प्रस्ताव

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्क राष्ट्रमा ‘डिजिटल साझा मुद्रा’ प्रचलनमा ल्याउनुपर्ने प्रस्ताव राखेका हुन्।
झन्डै १७ गुणा बढ्यो चिनी आयात, कालोबजारीको सम्भावना 

झन्डै १७ गुणा बढ्यो चिनी आयात, कालोबजारीको सम्भावना 

भारत र पाकिस्तानले उखु किसानलाई पर्याप्त अनुदान दिने हुँदा चिनीको मुल्य नेपालको भन्दा ५६.७६ प्रतिशत कम छ
ब्रोकर कमिसन घटाउनुपर्ने माग राख्दै धितोपत्र बोर्डमा पत्र

ब्रोकर कमिसन घटाउनुपर्ने माग राख्दै धितोपत्र बोर्डमा पत्र

पूर्ण रुपमा अनलाइन कारोबार हुँदा ब्रोकरहरुको लागत कम हुने भन्दै ब्रोकर कमिसन घटाउन लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डलाई पत्र लेखेका छन्।
महासंघ वरिष्ठ उपाध्यक्षमा दुवै आकांक्षीको अडान कायमै 

महासंघ वरिष्ठ उपाध्यक्षमा दुवै आकांक्षीको अडान कायमै 

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा सर्वसम्मत सहमति जुटाउने प्रयास बुधबार पनि विफल भएको छ।
प्रकाशित
बुधबार, कात्तिक १९, २०७७  ०९:४५

नेप्से २.३९ अंकले घट्दा कारोबार १ अर्ब ७५ करोड

बुधबार सेयर बजार परिसूचक (नेप्से) २.३९ अंकले घटेको छ। 

प्रकाशित
बुधबार, कात्तिक १९, २०७७  ०७:५०

निर्माण सामग्रीको मूल्य घट्यो 

कोरोना महामारीले विकास निर्माणको काममा अवरोध आएपछि निर्माण सामग्रीको मूल्यमा गिरावट आएको छ।

प्रकाशित
बुधबार, कात्तिक १९, २०७७  ०६:३३

तोलामा ९०० बढ्यो सुनको मूल्य 

बुधबार सुन तोलामा ९०० रुपैयाँ बढेको छ। 

प्रकाशित
मंगलबार, कात्तिक १८, २०७७  १४:५७

नेपालसहित २१ मुलुकका लागि चीन ट्रान्जिटका उडान बन्द 

नेपालसहित २१ मुलुकका लागि चीन ट्रान्जिट भएर तेस्रो मुलुकमा हुने उडान चाइना साउदर्न एयरलाइन्सले बन्द गरेको छ। 

प्रकाशित
मंगलबार, कात्तिक १८, २०७७  १४:०९

कोरोना बिमाको दाबी भुक्तानी सात दिनभित्रै गर्न अर्थ मन्त्रालयकाे निर्देशन

अर्थ मन्त्रालयले कोरोना बिमा दाबी गरेका बिमितहरुले पाउनु पर्ने रकम सबै बिमितहरुलाई एक हप्ताभित्र भुक्तानी दिन बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ।

प्रकाशित
मंगलबार, कात्तिक १८, २०७७  १२:०५

खाद्य कम्पनीको चिनी खरिद बोलपत्रमा एउटै आवेदन परेन, प्रक्रिया झन्झटिलो भएको व्यवसायीको भनाइ

साल्ट ट्रेडिङ र खाद्य कम्पनीको चिनी आउन नसके पनि चालु आर्थिक वर्षको तीन महिनामा चिनीको आयात गत वर्षको सोही अवधिको तुलनामा झण्डै ७७ लाख किलो बढेको छ।

प्रकाशित
मंगलबार, कात्तिक १८, २०७७  ०९:३९

५.४ अंकले बढ्यो नेप्से 

मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५.४ अंकले बढेको छ। 

प्रकाशित
मंगलबार, कात्तिक १८, २०७७  ०६:४६

माउन्टेन इनर्जीको आईपीओ कात्तिक २६ देखि 

माउन्टेन इनर्जी नेपालले ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँबराबरको आईपीओ यही कात्तिक २६ गतेदेखि बजारमा ल्याउने भएको छ। 

प्रकाशित
मंगलबार, कात्तिक १८, २०७७  ०५:५८

दुई महिनामा ३८ जनालाई हिमाल आरोहणको अनुमति 

पर्यटन विभागले दुई महिनाको अवधिमा पाँच समूहका ३८ जनालाई विभिन्न हिमाल आरोहणको अनुमति दिएको छ। 

प्रकाशित
मंगलबार, कात्तिक १८, २०७७  ०५:०१

तेस्रो वर्ष पनि सेल दराज ११-११ हुँदै

काठमाडौं- अनलाइन  सपिङ बजार  दराज आफ्नो वार्षिक ११-११ सेल यस नोभेम्बर ११, २०२० (कात्तिक २६) मा आयोजना गर्ने तयारीमा रहेको छ ।

प्रकाशित
सोमबार, कात्तिक १७, २०७७  ११:४०

तीन दिनमा थपियो १८ अर्ब निक्षेप, कर्जा ३ अर्ब कम 

दसैंको एक हप्तामा वाणिज्य बैंकहरुको निक्षेप १८ अर्ब रुपैयाँले बढेको छ भने कर्जा ३ अर्ब रुपैयाँ घटेको छ। 

प्रकाशित
सोमबार, कात्तिक १७, २०७७  १०:३४