नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्ला नगर अध्यक्षले वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानललाई मतदान गर्ने सर्वसम्मत निर्णय गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले व्यवसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्।
२०७६ चैत २८ गते हुनुपर्ने महासंघको साधारणसभा कोरोना महामारीका कारण पछि धकेलिएर मंसिर ११ गतेका लागि तोकिएको छ। अहिले कसलाई कसरी आफ्नो पक्षमा पार्ने भन्ने ध्याउन्नमा छन् वरिष्ठ उपाध्यक्षका प्रत्यासीद्वय...
३० भन्दा बढी जिल्ला नगर अध्यक्षले नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकालको प्यानललाई समर्थन गर्ने घोषणा गरेका छन्।
एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत हाल कोरोना भाइरसको संक्रमण बढिरहेका बेलामा यसबाट बच्नका लागि आम जनमानसमा जनचेतना फैलाउने कार्यमा केन्द्रित हुँदै विभिन्न अभियान संचालन गर्न स्वास्थ्य तथा...