नेपालको सहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरण सहित कोभिड-१९ पश्चातको उत्थानशील पुनरुत्थानका पहललाई टेवा पुर्याउन बुधबार नेपाल सरकार र विश्व बैंकबीच छुट्टाछुट्टै दुईवटा सम्झौतामा हस्ताक्षर भएको छ।
चालू आर्थिक वर्षको पहिलो चार महिनामा हिमालयन बैंकको नाफामा गत वर्षको पहिलो त्रैमासमा भन्दा ३२ करोड ८३ लाख रुपैयाँ अर्थात् ४७.२९ प्रतिशतले गिरावट आएको छ।