आइतबार, भदौ १४, २०८३

बहराइनका राजकुमार मनास्लु शिखरमा

बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको टोलीले मनास्लु हिमालको आरोण गरेको छ। 
 |  बिहीबार, असोज २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०७७

काठमाडौं– बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको टोलीले मनास्लु हिमालको आरोण गरेको छ। 

खलिफाको टोलीले बिहीबार बिहान ६ बजे ८,१६३ मिटर उचाइँको हिमाल आरोहण गरेको हो। 

आरोहण टोलीमा १८ जनाको समूह छ। 

यसअघि १७ असोजमा राजकुमार खलिफाको टोलीले लोबुचे हिमाल आरोहण गरेको थियो। 

लोबुचे र मनास्लु हिमाल आरोहणको लागि ३१ भदौमा टोली बहराइनबाट काठमाडौं झरेको थियो। 


 

प्रकाशित: Oct 15, 2020| 06:45 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्