आइतबार, भदौ १४, २०८३

सुनको मूल्य ४०० रुपैयाँ बढ्यो 

आइतबार सुनको मूल्य ४०० रुपैयाँले उकालो लागेको छ। 
 |  आइतबार, कात्तिक २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०७७

काठमाडौं– आइतबार सुनको मूल्य ४०० रुपैयाँले उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलाको ९४ हजार ९०० कायम भएको छ। शुक्रबार ९४ हजार ५०० मा कारोबार भएको थियो। 

तेजाबी सुनको मूल्य पनि ४०० रुपैयाँले बढेको छ। शुक्रबार ९४ हजारमा कारोबार भएको तेजाबी सुन आज तोलाको ९४ हजार ४०० मा कारोबार भइरहेको छ। 

चाँदी भने शुक्रबारकै मूल्य एक हजार २०० मा कारोबार भइरहेको छ। 


 

प्रकाशित: Oct 18, 2020| 05:30 आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्