कोरोना भाइरसबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोष’ अन्तर्गत प्रदेश–१ का लाभग्राहीलाई रकम हस्तान्तरण गरिएको छ।
राष्ट्रिय वाणिज्य बैंकले संकलन गर्दै आइरहेको सरकारी कर तथा राजस्व पीएसपीमार्फत संकलन गर्नको लागि एनसीएचएल, राष्ट्रिय वाणिज्य बैंक र आइएमई डिजिटल सोलुसन लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ।
लुम्बिनी प्रदेश सरकारको चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको गति सुस्त देखिएको छ। चालू वर्षको ७ महिना लागिसक्दा विकास (पूँजीगत) बजेट १९ प्रतिशत मात्रै खर्च भएको छ।
एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दैछ।