बुधबार, असोज २१, २०८३

स्थानीय सरकारको बजेट खर्च ४१ प्रतिशत

मंगलबार, माघ १३, २०७७
चालू आर्थिक वर्षको साउनदेखि पुससम्म स्थानीय सरकारको खर्च साढे ४१ प्रतिशत भएको अर्थ मन्त्रालयले जनाएको छ।

देशकै ठूलो सौर्य परियोजना बन्दै, लगानी २२ अर्ब

मंगलबार, माघ १३, २०७७
नेपालमा हालसम्मकै सबैभन्दा ठूलो सौर्य ऊर्जा परियोजना निर्माण हुने भएको छ। 

पाल्पाको हुमिनमा ग्लोबल आइएमई बैंकको शाखारहित सेवा

पाल्पाको हुमिनमा ग्लोबल आइएमई बैंकको शाखारहित सेवा

ग्लोबल आइएमई बैंकले पाल्पाको हुमिनमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।
कच्चा पदार्थको आयातमा भन्सारदर दुई तहको हुनुपर्ने निजी क्षेत्रको माग

कच्चा पदार्थको आयातमा भन्सारदर दुई तहको हुनुपर्ने निजी क्षेत्रको माग

उद्योगका लागि चाहिने कच्चा पदार्थको भन्सार दर दुई तहको फरक हुनुपर्ने, भ्याट र आयकर कम हुनुपर्ने, राजस्व तिर्दा ई–पेमेन्ट गर्न सकिने सुविधा हुनुपर्ने लगायत माग निजी क्षेत्रले अघि सारेको छ।
प्रतितोला ४०० रूपैयाँले बढ्यो सुनको मूल्य 

प्रतितोला ४०० रूपैयाँले बढ्यो सुनको मूल्य 

छापावाल सुन तोलाको ९२ हजार ८०० रूपैयाँ पुगेको छ। 
प्रकाशित
सोमबार, माघ १२, २०७७  १२:३५

निर्वाचन क्षेत्रमा जाने बजेट कार्यान्वयनका लागि स्थानीय तहलाई ताकेता

स्थानीय विकास साझेदार कार्यक्रमका लागि खर्च गरिने बजेट कार्यान्वयनका लागि संघीय सरकारले ताकेता गरेको छ।

प्रकाशित
सोमबार, माघ १२, २०७७  १२:०८

रोकिएन भारततर्फ पेट्रोलियम तस्करी

नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थको तस्करी हुने गरेको छ। 

प्रकाशित
सोमबार, माघ १२, २०७७  ११:५८

सञ्‍चार मन्त्रालयको पूँजीगत खर्च ६ महिनामा २ प्रतिशतभन्दा कम

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले चालू आर्थिक वर्ष २०७७/०७८ को ६ महिनामा २ प्रतिशत पनि पूँजीगत खर्च गर्न सकेको छैन।


प्रकाशित
सोमबार, माघ १२, २०७७  ११:३२

इसेवा १२ औं वर्षमा, खाता खोल्नेको संख्या ४० लाख नाघ्यो

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १२ औँ वर्षमा प्रवेश गरेको छ।

प्रकाशित
सोमबार, माघ १२, २०७७  ११:२९

आठ दिनमा १३ अर्ब निक्षेप घट्यो 

आठ दिनमा वाणिज्य बैंकहरूको १३ अर्ब रुपैयाँ निक्षेप घटेको छ। 

प्रकाशित
सोमबार, माघ १२, २०७७  ११:२९

प्रकाशित
सोमबार, माघ १२, २०७७  ११:२४


प्रकाशित
सोमबार, माघ १२, २०७७  १०:५५

उद्योग वाणिज्य महासंघको कर तथा राजस्व समितिमा सन्दीप कुमार अग्रवाल

नेपाल उद्योग वाणिज्य महासंघले सन्दीप कुमार अग्रवाललाई कर तथा राजस्व समितिको सभापतिको जिम्मेवारी दिएको छ। उनी महासंघको कार्यकारीणी सदस्यसमेत हुन्। 

प्रकाशित
सोमबार, माघ १२, २०७७  ०९:४७

१६ अंकले बढ्यो नेप्से, ८ अर्ब ९० करोडको कारोबार 

सोमबार सेयर बजार परिसूचक (नेप्से) १६.०४ अंकले बढेको छ। 

प्रकाशित
सोमबार, माघ १२, २०७७  ०७:३९