बुधबार, असोज २१, २०८३

भारतले निर्यात खुला गरेपछि प्याज आयात बढ्यो

मंगलबार, माघ २०, २०७७
गत भदौ अन्तिमदेखि भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध खुला गरेसँगै नेपालमा प्याजको आयात सहज भएको छ।

वितरण केन्द्रका प्रमुखहरुसँग विद्युत् प्राधिकरणको कार्यसम्पादन सम्झौता

मंगलबार, माघ २०, २०७७
नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई वितरण तथा ग्राहक सेवातर्फका केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्न सुरु गरेको छ। 

जुत्ता–चप्पल व्यापार मेला भोलिदेखि

मंगलबार, माघ २०, २०७७
स्वदेशी उत्पादनको प्रवर्धन र विकासका निमित्त विगतमा जस्तै यस वर्ष पनि मेला आयोजना गर्न लागिएको एसोसिएसनले जनाएको छ। 

यूटीएलले फ्रिक्वेन्सी दस्तुरबापत तिरेन एक अर्ब १६ करोड 

यूटीएलले फ्रिक्वेन्सी दस्तुरबापत तिरेन एक अर्ब १६ करोड 

टेलिफोन सेवा प्रदायक कम्पनी युनाइटेड टेलिकम (यूटीएल) ले फ्रिक्वेन्सी दस्तुरबापत एक अर्ब १६ करोड ५० लाख तिर्न बाँकी छ।
सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण कार्य तीव्र पार्न निर्देशन

सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण कार्य तीव्र पार्न निर्देशन

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने कार्यलाई तीव्र पार्न निर्देशन दिएका छन्।
भारतले नेपाललाई दिने अनुदान १३ प्रतिशतले बढायो

भारतले नेपाललाई दिने अनुदान १३ प्रतिशतले बढायो

सोमबार भारतीय वित्त मन्त्री निर्मला सीतारमणद्वारा प्रस्तुत बजेटमा नेपाललाई १५ अर्ब ८७ करोड रुपैयाँ (९ अर्ब ९२ करोड भारु) बराबरको अनुदान दिइने उल्लेख गरिएको छ। 
सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब ओमानबाट पनि

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब ओमानबाट पनि

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सन्जाल बिस्तार गर्दै गर्दा अब ओमानबाट पनि आफ्नो सेवा सुचारु गर्ने भएको छ। 
३७.७० अंकले बढेर २४०८ विन्दुमा पुग्यो नेप्से 

३७.७० अंकले बढेर २४०८ विन्दुमा पुग्यो नेप्से 

सोमबार सेयर बजार परिसूचक (नेप्से) ३७.७० अंकले बढेको छ।
प्रकाशित
सोमबार, माघ १९, २०७७  ०६:३४

देशकै ठूलो विद्युत् सबस्टेशन उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुककै सबैभन्दा बढी क्षमताको विद्युत् सबस्टेशन उद्घाटन गरेका छन्।

प्रकाशित
सोमबार, माघ १९, २०७७  ०६:२२


प्रकाशित
सोमबार, माघ १९, २०७७  ०६:१९

प्रकाशित
सोमबार, माघ १९, २०७७  ०६:१९


प्रकाशित
सोमबार, माघ १९, २०७७  ०६:१६

नयाँ अवसरको सदुपयोग गर्न युवा उद्यमीलाई सरकारको आग्रह 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले युवा उद्यमशीलता विकासका लागि सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम अघि सारेको बताएका छन्।

प्रकाशित
सोमबार, माघ १९, २०७७  ०५:३७

सुनको मूल्य तोलामा पाँच सय बढ्यो

सोमबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढेको छ। 

प्रकाशित
आइतबार, माघ १८, २०७७  १२:०३

सुनचाँदीका मौलिक गरगहना निर्यातमा व्यवसायीको जोड

सुनचाँदी तथा कला व्यवसायीहरुले सुनचाँदीका मौलिक गरगहना निर्यातमा जोड दिएका छन्।

प्रकाशित
आइतबार, माघ १८, २०७७  १०:३१

५४ अंकले घट्यो नेप्से 

आइतबार सेयर बजार परिसूचक (नेप्से) ५४.७५ अंकले घटेको छ। 

प्रकाशित
आइतबार, माघ १८, २०७७  १०:२७

सेयर बजार ५५ अंकले ओरालो लाग्दा पनि ९ अर्बको कारोबार 

साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से)मा पहिरो गएको छ। सेयर बजार ५४.७५ अंकले घटेर २३७० अंकमा पुगेको छ।