शनिबार, असोज ३, २०८३

पोखराकी एलिना बनिन् वाइवाइ नेपाल स्टार विजेता

 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

काठमाडौं– सांगीतिक रियालिटी शो वाइवाइ नेपाल स्टारको पहिलो सिजनको विजेता पोखराकी एलिना गुरुङ बनेकी छन्।

नेपाल टेलिभजनको प्रस्तुतिमा की इन्टरटेनमेन्ट एन्ड रिसर्चले उत्पादन गरी प्रशारण भएको शोको अन्तिम प्रतिस्पर्धा माघ १७ गते बेलुकी सकिएको हो। अन्तिम प्रतिस्पर्धामा पोखराकी एलिना गुरुङ पहिलो सिजनको उपाधि विजेता घोषणा भइन्।
 

प्रकाशित: Feb 01, 2021| 06:22 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्