मंगलबार, असोज २०, २०८३

दूध, अण्डा र मासुमा आत्मनिर्भर भए पनि उपभोक्तालाई किन सधैं महँगो?

शुक्रबार, माघ २३, २०७७
दूध, अण्डा र मासुमा मुलुक आत्मनिर्भर बन्न थालेको सरकारी तथ्यांक छ। व्यवसायीको सिन्डिकेटका कारण उपभोक्ता महँगोमा किन्न बाध्य छन्। तिनै व्यवसायी विदेशी लगानी र प्रविधिको विरोध गरिरहेका छन्। किन?

भारतले निर्यात खुला गरेपछि प्याजको मूल्य घट्न थाल्यो

बिहीबार, माघ २२, २०७७
भारतले प्याज निर्यात खुला गरेसँगै नेपालमा प्याजको मूल्य घट्न थालेको छ। प्याज आयात बढेर आपूर्ति सहज भएपछि त्यसको प्रभावस्वरुप मूल्य घट्न थालेको हो।

बीमा क्षेत्रका समस्या समाधानमा खरोरुपमा उत्रनुस् : अर्थमन्त्री

बिहीबार, माघ २२, २०७७
बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले पद तथा गोपनियताको सपथ लिएका छन्।

८ अंकले बढ्यो नेप्से, ७ अर्ब ६१ करोडको कारोबार 

८ अंकले बढ्यो नेप्से, ७ अर्ब ६१ करोडको कारोबार 

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) ८.३४ अंकले बढेको छ। 
सुनको मूल्य ९०० रुपैयाँ घट्यो

सुनको मूल्य ९०० रुपैयाँ घट्यो

बिहीबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ घटेको छ।
ग्लोबल आइएमई बैंकको सिन्धुली शाखाको औपचारिक उद्घाटन

ग्लोबल आइएमई बैंकको सिन्धुली शाखाको औपचारिक उद्घाटन

ग्लोबल आइएमई बैंक लिमिटेड सिन्धुली शाखा कार्यालयको औपचारिक उद्घाटन भएको छ। 
कृषिमा लगानी सबैभन्दा बढी चीनबाट

कृषिमा लगानी सबैभन्दा बढी चीनबाट

सरकारले ०७५ सालदेखि कृषि क्षेत्रको वैदेशिक लगानीमा रोक लगायो। वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले कृषिको वैदेशिक लगानीमा रोक लगाएको हो। 
प्रकाशित
बुधबार, माघ २१, २०७७  १०:४५

प्रकाशित
बुधबार, माघ २१, २०७७  ०७:३४

कोकाकोलाले अर्बौं राजस्व छलेको स्वीकार्‍यो 

बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल लिमिटेडले नेपालमा अर्बौं रुपैयाँ पुँजीगत लाभकर नतिरेको स्वीकार गरेको छ। 


प्रकाशित
बुधबार, माघ २१, २०७७  ०६:२३

ट्राफिक उल्लंघनको जरिवाना तिर्न बैंक जानु नपर्ने, यसरी तिर्न सकिन्छ इसेवाबाट

ट्राफिक उल्लंघन गरेबापतको जरिवाना अबदेखि इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ। 

प्रकाशित
बुधबार, माघ २१, २०७७  ०५:३८


प्रकाशित
बुधबार, माघ २१, २०७७  ०५:३६

प्रकाशित
बुधबार, माघ २१, २०७७  ०५:१७

सुनको मूल्य ६०० रुपैयाँ घट्यो

बुधबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घटेको छ।

प्रकाशित
मंगलबार, माघ २०, २०७७  १६:०७

बूढीगण्डकी आयोजनाको शिलान्यास छिट्टै : ऊर्जामन्त्री 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण कार्यलाई अघि बढाइने बताएका छन्।

प्रकाशित
मंगलबार, माघ २०, २०७७  १२:२२

अब प्राइभेट फर्म दर्ता प्रदेशबाटै

अब प्राइभेट तथा साझेदारी फर्म दर्ता प्रदेशबाटै हुने भएको छ। 

प्रकाशित
मंगलबार, माघ २०, २०७७  १२:२०

प्रकाशित
मंगलबार, माघ २०, २०७७  १२:०३

एनसेलले ल्यायो भारत कल गर्न सुलभ दरका भ्वाइस प्याक

एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथीभाइसँग कुरा गर्न सक्ने भएका छन्।