आइतबार, असोज ४, २०८३

सुनको मूल्य ६०० रुपैयाँ घट्यो

बुधबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घटेको छ।
 |  बुधबार, माघ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०७७

काठमाडौं– बुधबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घटेको छ। मंगलबार प्रतितोला ९२ हजार ६०० मा कारोबार भएको थियो। आज ९२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलामा ६०० रुपैयाँ घटेको छ। मंगलबार ९२ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज ९१ हजार ५०० तोकिएको छ। 

चाँदीको मूल्य तोलामा ६० रुपैयाँले ओरालो लागेको छ। मंगलबार एक हजार ३८० मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार ३२० कायम भएको छ।  

प्रकाशित: Feb 03, 2021| 05:17 बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्