ग्लोबल आइएमई बैंक लिमिटेडले सिरहा जिल्लाको सुखीपुर नगरपालिका वडा नं. ८, सुखीपुर बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६९ पुगेको छ।
महालक्ष्मी लाइफ इन्स्योरेन्स सञ्चालनको तेस्रो वर्षमा प्रवेश गरेको छ। ०७५ माघ २७ गतेबाट बिमा कारोबार सुरु गरेको महालक्ष्मी लाइफले कारोबार सञ्चालनको दुई वर्ष पूरा गरेको हो।
कोभिड–१९ महामारीको कारणबाट उत्पन्न त्रासको अवस्थामा मानिसहरुले एक अर्कासँग गरेको सञ्चार आदानप्रदान एवं अन्तरक्रियामा आएको व्यापक परिवर्तनबाट सन् २०२० मा पनि राकुटेन भाइबरले एसिया प्यासिफिक क्षेत्रभर एपको प्रयोगमा समग्र रुपमा...
बैंक अफ काठमाण्डू लिमिटेड र डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसबीच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ।
गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई दिइरहेको बैकिङ सेवा तथा सुविधाहरुलाई थप प्रभावकारी बनाउने प्रयोजनका लागि कास्की जिल्ला पोखरा म.न.पा. वडा नं १ वगर स्थित आफ्नो शाखा कार्यालयबाट लकर सुविधा...
हालै रिलन्च भएको स्मार्टडोको अनलाइन सपिङ पोर्टलले भ्यालेन्टाइन्सको अवसरमा डोकोभरी माया नामक अफर लिएर आफ्ना ग्राहकलाई रोमाञ्चकारी विशेष उपहार आफ्ना प्रियजनहरुलाई विशेष दिनमा दिन सक्ने व्यवस्था मिलाएको छ।
रौतहट जिल्ला यमुनामाई गाउँपालिका वडा नं. ४ को वडा कार्यालयस्थित यमुनामाई गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष सर्फलाल यादव, प्रशासकीय अधिकृत राम श्रेष्ठ राय यादवको प्रमुख आतिथ्यता तथा कम्पनीका नायब...