आइतबार, असोज ४, २०८३

जोर्डनबाट ‘मेगा रेमिट’ को सेवा

मेगा बैंक नेपाल लिमिटेडले जोर्डनमा ‘मेगा रेमिट’ सेवा विस्तार गरेको छ। 
 |  मंगलबार, माघ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २७, २०७७

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले जोर्डनमा ‘मेगा रेमिट’ सेवा विस्तार गरेको छ। 

जोर्डनको अलाउनी एक्सचेन्ज र मेगा बैंकबीच रेमिट कारोबारसम्बन्धी सम्झौता भएको हो। जोर्डनमा रहेका नेपालीले अलाउनी एक्सचेन्जका २८ वटा शाखाबाट नेपालमा रकम पठाउन सक्नेछन्।  

अलाउनी एक्सचेन्जबाट पठाएको रकम मेगा बैंकका सबै शाखा र देशभर छरिएका मेगा बैंकका ३२ सय भन्दा बढी एजेन्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिने मेगा बैंकले जनाएको छ। 

प्रकाशित: Feb 09, 2021| 08:36 मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्