कोभिड– १९ को महामारीका बेला पनि अधिकांश बैंकहरुले नाफामा वृद्धि गरेका छन्। कतिपय बैंकहरुको नाफमा वृद्धि स्वभाविक देखिन्छ भने केहीले राष्ट्र बैंकले दिएको छुटको फाइदा उठाउँदै नाफा वृद्धि भएको देखाएका...
कोभिड- १९ बाट ग्रसित उद्योग व्यवसायलाई राहातका लागि सरकारले चालू बजेटमार्फत् पुनर्कर्जा कोषको व्यवस्था गरे पनि आफूहरुले पाउन नसकेको गुनासो पोखराका होटल व्यवसायीले गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध श्रोत र साधनलाई सही रुपमा सदुपयोग गर्न नसक्दा विकास र समृद्धिको यात्रामा पछि परेको बताएका छन्।