आइतबार, असोज ४, २०८३

देशभर हुण्डाईको एक्सचेन्ज् मेला 

नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले आज (२६ माघ) देखि देशभर एक्सचेन्ज मेला सुरु गरेको छ। 
 |  सोमबार, माघ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ २६, २०७७

काठमाडौं– नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले आज (२६ माघ) देखि देशभर एक्सचेन्ज मेला सुरु गरेको छ। 

२ फागुनसम्म चल्ने मेलामा पुरानो गाडीको उच्च मूल्याकंन, आकर्षक नगद छट, Þ१५ हजार बराबरको लोयल्टी बोनसको सुविधा छ। 

त्यस्तै एक लाख ४० हजारसम्मको एक्सचेन्ज् बोनसका साथै ६ वर्षको फ्रि सर्भिसिङ र तीन वर्षको वारेन्टी उपलब्ध रहेको कम्पनीले जनाएको छ। 

यो अफर देशभरका हुण्डाई शोरुममा उपलब्ध भएको जनाइएको छ। 

प्रकाशित: Feb 08, 2021| 05:24 सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्