आइतबार, असोज ४, २०८३

रौतहटमा अजोड इन्स्योरेन्सको घुम्ती बिमा सेवा

रौतहट जिल्ला यमुनामाई गाउँपालिका वडा नं. ४ को वडा कार्यालयस्थित यमुनामाई गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष सर्फलाल यादव, प्रशासकीय अधिकृत राम श्रेष्ठ राय यादवको प्रमुख आतिथ्यता तथा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाको अध्यक्षतामा घुम्ती बिमा सेवा कार्यक्रम संचालन भएको छ।
 |  मंगलबार, माघ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २७, २०७७

काठमाडौं– रौतहट जिल्ला यमुनामाई गाउँपालिका वडा नं. ४ को वडा कार्यालयस्थित यमुनामाई गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष सर्फलाल यादव, प्रशासकीय अधिकृत राम श्रेष्ठ राय यादवको प्रमुख आतिथ्यता तथा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाको अध्यक्षतामा घुम्ती बिमा सेवा कार्यक्रम संचालन भएको छ।

बिमाको पहुँच तथा जनचेतना विकास गर्ने उद्देश्यले संचालित उक्त कार्यक्रममा स्थानीय स्तरवाट व्यापक जनसहभागिता हुनुका साथै कृषि तथा पशुपन्छी बिमा लेखहरु जारी गरिएको छ।
 

प्रकाशित: Feb 09, 2021| 04:48 मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्