शनिबार, असोज ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सनराइज बैंकद्वारा गैह्रीधारा चोकमा ट्राफिक लाइट स्थापना

सनराइज बैंकद्वारा गैह्रीधारा चोकमा ट्राफिक लाइट स्थापना

 |  आइतबार, माघ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ १८, २०७७

काठमाडौं– सनराइज बैंकले आफ्नो प्रधान कार्यालय अगाडी गैह्रीधारा चोकमा सेमी पोर्टेबल ट्राफिक लाइटको स्थापना गरी उद्घाटन गरेको छ। 

बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल, ट्राफिक प्रहरी वरिष्ठ उपरिक्षक जनक भट्टराई र काठमाडौं वडा नं. १ का सचिव अशोककुमार श्रेष्ठले संयुक्त रुपमा उक्त लाइटको उद्घाटन गरेका थिए।
 

प्रकाशित: Jan 31, 2021| 10:20 आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्