शनिबार, असोज ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बैंक अफ काठमाण्डूका ग्राहकले खल्ती लिंक गर्दा सय रुपैयाँ बोनस

बैंक अफ काठमाण्डूका ग्राहकले खल्ती लिंक गर्दा सय रुपैयाँ बोनस

 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

काठमाडौं– बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले खल्ती डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा रु. १०० बोनसको साथमा सिधै बैंकबाट भुक्तानी सुविधा पाउने भएका छन्।

ग्राहकले बैंक अफ काठमाण्डू लिमिटेडको खातालाई बैंकको मोबाइल बैकिङ सेवामा दर्ता भएको मोबाइल नम्बरबाट पहिलो पटक खल्ती वालेटमा लिंक गर्ना साथ तुरुन्तै १०० रुपैयाँ बोनस प्राप्त गर्ने सक्नेछन्। यसरी खाता लिंक गर्दा पहिलो पटक मात्र बोनस सुविधा पाइने छ।
 

प्रकाशित: Feb 01, 2021| 06:21 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्