शनिबार, असोज ३, २०८३

आईक्यानबाट उत्तीर्ण ३२ जना सीए दीक्षित

 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

काठमाडौं– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) बाट उत्तीर्णमध्ये ३२ जना सीएहरु दीक्षित भएका छन्।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सीएहरुलाई दीक्षित गर्दै देशको समृद्धिमा युवा चार्टर्ड एकाउन्टेन्टहरुको भूमिका उल्लेखनीय हुने बताए।

चार्टर्ड एकाउन्टेन्टहरुबाट जनताले ठूलो अपेक्षा राखेको भन्दै उनले सो अपेक्षा पूरा गर्न आईक्यान र सीएहरुले खेलेको भूमिका प्रशंसनीय रहेको उनले उल्लेख गरेका छन्।

प्रकाशित: Feb 01, 2021| 06:19 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्