वर्ल्डलिंकले नेपालका १४ ठूला सहरमा इन्टरनेट डाटासेन्टर (आईडीसी) निर्माण गर्ने घोषणा गरेको छ। यी डाटासेन्टर नेपालका हरेक प्रदेशमा कम्तिमा एउटा डाटासेन्टर रहने गरी स्थापना गर्ने निर्णय गरिएको छ।
राजस्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) प्रयोग राजस्व छली गरेको आरोपमा १० जनाविरुद्ध झुटो तथा उच्च अदालत पाटनमा मुद्धा दर्ता गरेको छ।