शनिबार, असोज ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सनराइज बैंकद्वारा गैरीधारा चोकमा ट्राफिक लाइट स्थापना

सनराइज बैंकद्वारा गैरीधारा चोकमा ट्राफिक लाइट स्थापना

सनराइज बैंकले आफ्नो प्रधान कार्यालय अगाडी गैरीधारा चोकमा सेमी पोर्टेबल ट्राफिक लाइटको स्थापना गरी उद्घाटन गरेको छ । 
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

काठमाडौं– सनराइज बैंकले आफ्नो प्रधान कार्यालय अगाडी गैरीधारा चोकमा सेमी पोर्टेबल ट्राफिक लाइटको स्थापना गरी उद्घाटन गरेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल, ट्राफिक प्रहरी वरिष्ठ उपरिक्षक जनक भट्टराई र काठमाडौं वडा नं. १ का सचिव अशोक कुमार श्रेष्ठले संयुक्त रुपमा उक्त लाईटको उद्घाटन गरेका छन्।

सनराइज बैंकले यस अघि पनि शिक्षा, स्वास्थ्य, वातावरण लगाएतका विभिन्न क्षेत्रहरुमा सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यहरु गरिसकेको छ र आगामी दिनमा पनि गर्दै जाने जनाएको छ ।

प्रकाशित: Jan 29, 2021| 05:29 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्