शनिबार, असोज ३, २०८३

शनिबार सुजुकी कारको ‘सुपर स्याटर्डे’

सुजुकीको नेपालका लागि आधिकारि विक्रेता सीजी मोटोकर्पले माघ १७  गते शनिबार ‘सुपर स्याटर्डे’को आयोजना गर्ने भएको छ ।
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

काठमाडौं– सुजुकीको नेपालका लागि आधिकारि विक्रेता सीजी मोटोकर्पले माघ १७  गते शनिबार ‘सुपर स्याटर्डे’को आयोजना गर्ने भएको छ ।

नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ डिभिजनले सुजुकीका चारपांग्रेको खरिद गर्ने ग्राहकलाई विशेष अफर दिन लागेको हो ।

‘सुपर स्याटर्डे’ मा ग्राहकले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बिमा, एक्स्चेन्ज बोनस र निःशुल्क स्वामित्व हस्तान्तरणको सुविधा मोडेल अनुसार पाउनेछन् । यो अफर माघ १७ गते एक दिनका लागि मात्र देशभरका सबै ३८ वटा डिलरसिपमा लागु हुनेछ 
 

प्रकाशित: Jan 29, 2021| 05:32 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्