शनिबार, असोज ३, २०८३

तोलामा ७०० घट्यो सुनको मूल्य

बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको छ। 
 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

काठमाडौं– बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको छ। 

मंगलबार ९२ हजार ८०० मा कारोबार भएको सुनको मूल्य आज ९२ हजार १०० तोकिएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ। 

मंगलबार तेजाबी सुन तोलाको ९२ हजार ३०० मा कारोबार भएको थियो आज ९१ हजार ६०० रुपैयाँ कायम भएको छ। 

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढेर एक हजार २५० मा कारोबार भइरहेको छ।  
 

प्रकाशित: Jan 27, 2021| 05:24 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्