शनिबार, असोज ३, २०८३

पाल्पाको हुमिनमा ग्लोबल आइएमई बैंकको शाखारहित सेवा

ग्लोबल आइएमई बैंकले पाल्पाको हुमिनमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।
 |  मंगलबार, माघ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १३, २०७७

पाल्पा– ग्लोबल आइएमई बैंकले पाल्पाको हुमिनमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।

पाल्पाको रम्भा गाउँपालिका वडा नं. ४, हुमिन शाखारहित बैंकिङ सेवाको उद्घाटन गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष भोजबहादुर बिकले गरेका हुन्। 

योसँगै ग्लोबल आइएमईका शाखारहित बैंकिङ सेवाको संख्या २४५ पुगेको छ।

उक्त शाखारहित सेवाको प्रतिनिधि बिष्णुबहादुर बोम्रेल नियुक्त भएका छन्। 
 

प्रकाशित: Jan 26, 2021| 07:54 मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्