काठमाडौं- नेपाल इन्भेष्टमेण्ट मेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्स कम्पनीको एकीकृत सेवा सञ्चालन सुरु भएको छ। फाइनान्स कम्पनीलाई गाभेपछि काठमाडाैंकाे घन्टाघर, बिर्तामोड र गाईघाटबाट संयुक्त कारोबार सुरु भएको हो।
प्रकाशित: Jan 25, 2021| 11:09 सोमबार, माघ १२, २०७७