बुधबार, असोज २१, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बुधबार, असोज २१, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
गृहपृष्ठ
अर्थ
केन्ट सुप्रिम लाइट र केन्ट ग्रान्ड प्लस अल्कलाइन नेपाली बजारमा
बिहीबार, माघ ८, २०७७
ई.ओ.एल. प्रा. लि. नेपालमा केन्ट उत्पादनहरूका लागि एकमात्र आधिकारिक वितरक, सि. जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले केन्ट सुप्रिम लाइट र केन्ट ग्रान्ड प्लस अल्कलाइनल गरी दुई आर.ओ.मोडेल नेपाली बजारमा ल्याएको छ।
वैदेशिक व्यापार : ६ महिनामा ६ खर्ब घाटा
बिहीबार, माघ ८, २०७७
चालू आर्थिक वर्ष ०७७–७८ को पहिलो ६ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ६ खर्ब रुपैयाँ नाघेको छ।
अन्तर्राष्ट्रिय व्यापार सहजिकरण गर्न राष्ट्रिय एकद्वार प्रणाली
बुधबार, माघ ७, २०७७
आयात र निर्यातलाई भन्सारसँग आबद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजिकरण गर्न राष्ट्रिय एकद्वार प्रणाली सुरु गरिने भएको छ।
स्विट्जरल्यान्डबाट पूर्वडीआईजी ठकुरीलाई आएको रकम थाहै नदिई फिर्ता
नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरीकी पत्नीले स्विट्जरल्यान्डबाट पठाएको रकम ग्लोबल आईएमई बैंकले फिर्ता गरिदिएको छ।
स्टार्टअप समितिको सभापतिमा आचार्य, ५० स्टार्टअपको लागि पूँजी जुटाउने निर्णय
नेपाल उद्योग वाणिज्य महासंघको स्टार्ट अप एण्ड इनोभेसन समितिको सभापतिमा रञ्जितराज आचार्य चयन भएका छन्।
गण्डकीमा सुरु भयो व्यवसाय जीवन रक्षा कोष, व्यवसायी खुसी
गण्डकी प्रदेश सरकारले मंगलबार शुभारम्भ गरेको व्यवसाय जीवन रक्षा कोषको पोखरा पर्यटन परिषद्ले स्वागत गरेको छ।
यूनाइटेड इन्स्योरेन्सको साधारणसभा वेबिनारमार्फत
यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. को २६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
टर्किस एयरलाइन्स र रोडहाउस क्याफेबीच सम्झौता
टर्किस एयरलाइन्स र रोडहाउस क्याफेबीच सम्झौता भएको छ।
प्रकाशित
बुधबार, माघ ७, २०७७
०९:५७
किसान क्रेडिट कार्ड र किसान एपको सुरुआत
कृषि विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई किसान क्रेडिट कार्ड र किसान एप प्रदान गरेको छ।
प्रकाशित
बुधबार, माघ ७, २०७७
०९:३४
१५.८७ अंकले बढेर २३४२ विन्दुमा पुग्यो नेप्से
बुधबार सेयर बजार परिसूचक (नेप्से) १५.८७ अंकले बढेको छ। बढेको बजार २३४२.२७ विन्दुमा पुगेर रोकिएको हो।
प्रकाशित
बुधबार, माघ ७, २०७७
०६:४३
खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारबाही
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारबाही गरेको छ।
प्रकाशित
बुधबार, माघ ७, २०७७
०६:१५
सुनको मूल्य तोलामा ५०० बढ्यो
नेपाली बजारमा आज बुधबार सुन केही महँगिएको छ। हिजाको तुलनामा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ बढेको हो।
प्रकाशित
बुधबार, माघ ७, २०७७
०४:५२
एनसेलको सिम फोरजीमा अपग्रेड गर्दा दुई जीबी डाटा बोनस पाइने
एनसेल आजियाटा लिमिटेडले थ्रीजीबाट फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकका लागि बोनस योजना ल्याएको छ।
प्रकाशित
मंगलबार, माघ ६, २०७७
१९:००
पेट्रोलियम पदार्थ लोड-अनलोड गर्न अत्याधुनिक प्रविधि
नेपाल आयल निगमले लुम्बिनी प्रादेशिक कार्यालयमा अत्याधुनिक प्रविधि जडान गरेर पेट्रोलियम लोड–अनलोड गर्ने कार्य शुभारम्भ गरेको छ।
प्रकाशित
मंगलबार, माघ ६, २०७७
१३:१७
आईपीओमा निफ्राको कीर्तिमान, १८ अर्ब १२ करोड रुपैयाँको आवेदन
नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) ले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) मा १८ अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ ।
प्रकाशित
मंगलबार, माघ ६, २०७७
१२:२३
निगमले पहिलोपटक मकाउमा उडान गर्दै
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पहिलोपटक मकाउ गन्तव्यमा उडान गर्ने भएको छ।
प्रकाशित
मंगलबार, माघ ६, २०७७
११:४५
वित्तीय संकटको संकेत, साँवाब्याज तिर्नै ऋणको माग उच्च
वाणिज्य बैंकहरुले साँवाब्याज भुक्तानीका लागि थप ऋण प्रवाह गर्न थालेपछि वित्तीय संकटको संकेत देखापरेकाे जानकारहरु बताउँछन्।
प्रकाशित
मंगलबार, माघ ६, २०७७
०९:५२
नेप्से ५.५७ अंकले घट्यो, कारोबार रकम बढ्यो
मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५.५७ अंकले घटेको छ। घटेको बजार २३२६.९० विन्दुमा पुगेर रोकिएको हो।
प्रकाशित
मंगलबार, माघ ६, २०७७
०८:५५
पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन्।
प्रकाशित
मंगलबार, माघ ६, २०७७
०५:२१
एनसेलले ल्यायो नयाँ च्याटबोट सेवा ‘माया’
एनसेल आजियाटा लिमिटेडले आफ्नो डिजिटल ट्रान्सफरमेसन योजना अनुरुप आफ्ना ग्राहकका लागि च्याटबोट सेवा ‘माया’ सुरु गरेको छ।
682
683
684
685