बुधबार, असोज २१, २०८३

सुनको मूल्य तोलामा ५०० बढ्यो

नेपाली बजारमा आज बुधबार सुन केही महँगिएको छ। हिजाको तुलनामा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ बढेको हो।
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

काठमाडौं– नेपाली बजारमा आज बुधबार सुन केही महँगिएको छ। हिजाको तुलनामा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आजका लागि ९२ हजार ५०० रुपैयाँ तोकिएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ६० रुपैयाँ कायम भएको छ। 

प्रकाशित: Jan 20, 2021| 06:15 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्