मंगलबार, असोज १३, २०८३

बक्यौता नबुझाउने ३ क्यासिनोको अनुमतिपत्र रद्द

बुधबार, चैत १६, २०७८
रोयल्टी र नवीकरण शुल्क नियमित रूपमा नबुझाएको भन्दै विभागले रक इन्टरनेसनल, ह्याप्पी हावर र ओरियन्टल होटल्स लिमिटेडको अनुमतिपत्र रद्द गरेको हो।

प्रधानमन्त्रीको भारत भ्रमण : सरोकारवाला मन्त्रालय नै 'कुहिरोका काग'

बुधबार, चैत १६, २०७८
देशमा वित्तीय संकट बढिरहेका बेला तीन दिने भारत निस्कन लागेका प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणका एजेन्डाबारे सरोकारवाला मन्त्रालयहरू अन्योलमा छन्।

व्यापारी अमित अग्रवालको घरबाट डेढ करोड बरामद, उच्च अदालतमा मुद्दा दर्ता

बुधबार, चैत १६, २०७८
राजस्व अनुसन्धान विभागले भारतीय नागरिक अमितकुमार अग्रवालविरुद्ध राजस्व छलीको आरोपमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।

पूर्वी चितवनमा १३२ केभी सबस्टेसन उद्घाटन

पूर्वी चितवनमा १३२ केभी सबस्टेसन उद्घाटन

सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा चितवनको राप्ती नगरपालिका–६ स्थित हर्दीमा निर्माण भएकोे पूर्वी चितवन १३२–३३–११ केभी सबस्टेसनको उद्घाटन गरिएको छ।
बिमस्टेक जोड्ने बुद्धिस्ट सर्किट चाँडै सञ्चालनमा ल्याउनुपर्छ : प्रधानमन्त्री देउवा

बिमस्टेक जोड्ने बुद्धिस्ट सर्किट चाँडै सञ्चालनमा ल्याउनुपर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बिमस्टेक राष्ट्रहरूलाई जोड्नका लागि बुद्धिस्ट सर्किट चाँडै सञ्चालनमा ल्याउनुपर्ने बताएका छन्।
दमकमा 'सपिङ कम्प्लेक्स' बनाउन झन्डै ४३ करोड ऋण लगानी गर्दै नगर विकास कोष

दमकमा 'सपिङ कम्प्लेक्स' बनाउन झन्डै ४३ करोड ऋण लगानी गर्दै नगर विकास कोष

नगर विकास कोषको दमक सपिङ कम्प्लेक्समा करिब ४३ करोड रुपैयाँ ऋणका रूपमा लगानी गर्ने भएको छ। ६१ करोड रुपैयाँ अनुमानित लागत भएको 'दमक सपिङ कम्प्लेक्स' बनाउन ऋण प्रवाह गर्ने गरी...
तोलामा चार सयले घट्यो सुनको मूल्य

तोलामा चार सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा आजु सुन प्रति तोला चार सय रुपैयाँले घटेको छ।
आज कुन विदेशी मुद्राको विनिमयदर कति?

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ २८ पैसा र बिक्री दर १२१ रुपैयाँ ८८ पैसा कायम गरेको छ।
प्रकाशित
बुधबार, चैत १६, २०७८  ०६:२१

बलेफी हाइड्रोको आईपीओ बिक्री खुला

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले आजबाट धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ।

प्रकाशित
मंगलबार, चैत १५, २०७८  २०:५५

सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सानिमा बैंकको गोकर्णेश्वर शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

प्रकाशित
मंगलबार, चैत १५, २०७८  २०:२१

पेट्रोलियम गाडीलाई विद्युतीय बनाउने कानुनी बाटो खुल्यो, तीन वर्षसम्म कर छुट पनि

इन्धनबाट चल्ने गाडी पनि सहजै विद्युतीय गाडीमा रुपान्तरण गर्न सकिने भएको छ।

प्रकाशित
मंगलबार, चैत १५, २०७८  १९:३२

हामी स्रोतसाधनले सम्पन्न गरिब हौँ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले नेपाल स्रोतसाधनले सम्पन्न गरिब भएको बताएका छन्। बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफिन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन्।

प्रकाशित
मंगलबार, चैत १५, २०७८  १९:१८

अर्थ मन्त्रालयको काम राजस्व संकलन गर्ने र भोट किन्ने मात्रै : डा पोषराज पाण्डे

मंगलबार नेपाल आर्थिक मञ्च र बैंक तथा वित्तीय संस्था परिसंघले संयुक्त रुपमा आयोजना गरेको ‘प्रि बजेट’ छलफलमा उनले अर्थ मन्त्रालयले आफ्नो उद्देश्य अनुरुपको कामलाई छोडेर भोट किन्नका लागि मात्र ध्यान...

प्रकाशित
मंगलबार, चैत १५, २०७८  १६:५२

डीडीसी महाप्रबन्धकमा सञ्जीव झा नियुक्त, यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

चैत १४ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

प्रकाशित
मंगलबार, चैत १५, २०७८  १६:३८

नेप्सेको ओरालो यात्रा जारी

सेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि करिब १५ अंकले गिरावट आएको छ। पछिल्लो पाँच दिनदेखि लगातार रुपमा ओरालो लागेको नेप्से परिसूचक मंगलबार पनि निरन्तरता पाएको हो।

प्रकाशित
मंगलबार, चैत १५, २०७८  १६:३२

क्यूआर भुक्क्तानीका लागि एससीटी र एनआईसी एसिया बैंकबीच सम्झौता

भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)र एनआईसी एसिया बैंकबीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ।

प्रकाशित
मंगलबार, चैत १५, २०७८  १३:४९

इन्धन खपत घटाउन दुई दिन सार्वजनिक बिदा र जोरबिजोर प्रस्ताव

इन्धन खपत घटाउन नेपाल आयल निगमले साताको दुई दिन सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ।

प्रकाशित
मंगलबार, चैत १५, २०७८  १३:३३

बलेफी हाइड्रोको आईपीओ बुधबारदेखि [कम्पनी विश्लेषणसहित]

बलेफी हाइड्रोपावर लिमिटेडले यही चैत १६ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुला गर्न लागेको छ।

प्रकाशित
मंगलबार, चैत १५, २०७८  ११:४७

इन्धनबाट चल्ने गाडीलाई विद्युतीय बनाउन पाइने

सरकारले पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनलाई विद्युतीय वा अन्य वैकल्पिक इन्धनबाट चल्ने गाडीमा रुपान्तरण गर्न दिने निर्णय गरेको छ।

प्रकाशित
मंगलबार, चैत १५, २०७८  ११:३०

तोलामा १३ सय घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा सुनको मूल्य १३ सय रुपैयाँले घटेको जानकारी दिएको हो।