सोमबार, असोज १२, २०८३

ओलाङचुङगोलाका किसान 'आलु रोपाइँ'मा व्यस्त

सोमबार, चैत २१, २०७८
हिमाली बस्तीका किसान हिमपात हुन रोकिएसँगै आलु रोपाइँमा लागेका हुन्।

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

सोमबार, चैत २१, २०७८
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९७ पैसा र बिक्री दर १२१ रुपैयाँ ५७ पैसा कायम गरेको छ।

सिमरामा औद्योगिक पूर्वाधार बनाउन सेज र निफ्राबीच सम्झौता

आइतबार, चैत २०, २०७८
नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) र विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)बीच सिमरा औद्योगिक पूर्वाधार निर्माण गर्ने सम्झौता भएको छ।

ट्यांकर चालकले पनि फिर्ता लिए आन्दोलन, अब सहज होला त इन्धन?

ट्यांकर चालकले पनि फिर्ता लिए आन्दोलन, अब सहज होला त इन्धन?

नेपाल पेट्रोलियम चालक संघले आन्दोलन फिर्ता लिएको छ।
कार्यवाहक प्रधानमन्त्रीले निर्देशन दिए पनि निजी पेट्रोल पम्प बन्द

कार्यवाहक प्रधानमन्त्रीले निर्देशन दिए पनि निजी पेट्रोल पम्प बन्द

शनिबार साँझ पेट्रोलियम ढुवानीकर्तासँगको वार्तापछि कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाणले आपूर्ति सहज बनाउन निर्देशन दिए पनि काठमाडौंका निजी पेट्रोल पम्प खुलेका छैनन्।
ट्यांकर चालक आन्दोलनमा उत्रिएपछि सहज भएन इन्धन

ट्यांकर चालक आन्दोलनमा उत्रिएपछि सहज भएन इन्धन

सरकारी पम्पले मात्रै इन्धन बिक्री गरेपछि काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा आज पनि लामो लाइन लागेको छ।
ऊर्जा विकासमा नेपालको तयारी कमजोर रहेको विज्ञको ठम्याई

ऊर्जा विकासमा नेपालको तयारी कमजोर रहेको विज्ञको ठम्याई

ऊर्जा क्षेत्रको विविध विषयमा छलफल थालिएको हिमालयन हाइड्रो एक्सपोका विभिन्न सत्रहरूमा सरोकारवालाले नेपालको ऊर्जा क्षेत्रको समग्र विकास बजारीकरण तथा प्राविधिक सुधारमा महत्त्वपूर्ण सुझाव दिएका छन्।
भारतको लगानी अभिवृद्धि र व्यापार सहजीकरणका लागि निजी क्षेत्रले गर्‍यो आग्रह

भारतको लगानी अभिवृद्धि र व्यापार सहजीकरणका लागि निजी क्षेत्रले गर्‍यो आग्रह

नेपालमा भारतीय लगानी बढाउन र भारततर्फको निर्यात सहजीकरण गर्न सरकार र निजी क्षेत्र दुवैले भारतसँग आग्रह गरेका छन्।
प्रकाशित
आइतबार, चैत २०, २०७८  ११:०९

सुनको मूल्य तोलामा चार सयले घट्यो

सुनको मूल्य आइतबार तोलामा चार सय रुपैयाँले घटेको छ।

प्रकाशित
आइतबार, चैत २०, २०७८  १०:१०

ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट

ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ। गोलाप्रथामार्फत २ लाख ८७ हजार ५०० जनाले १० कित्ताका दरले शेयर हात पारेका छन्।

प्रकाशित
आइतबार, चैत २०, २०७८  ०८:२७

गैरजिम्मेवार नेतृत्वका कारण महासंकटको मुखमा अर्थतन्त्र

मुलुक अहिले एउटा महासंकटको नजिक पुग्नुको मुख्य कारण नेतृत्वदायी निकायहरु गैरजिम्मेवार हुनु हो। सरकारले मासिक १० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य राखेको थियो। योेजना कार्यान्वयनको कुनै स्पष्ट ढाँचाबिनै एकनासले बजेट...

प्रकाशित
आइतबार, चैत २०, २०७८  ०६:५२

आजदेखि सबै पेट्रोल पम्प खुल्ने, इन्धन भर्न सहज

नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच चार बुँदे सहमति भएसँगै आज आइतबारदेखि पेट्रोलियम पदार्थको बिक्री सहज हुने भएको छ।

प्रकाशित
आइतबार, चैत २०, २०७८  ०६:३३

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९७ पैसा र बिक्री दर १२१...

प्रकाशित
शनिबार, चैत १९, २०७८  २२:०७

चार बुँदे सहमतिपछि पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता

चार बुँदे सहमति भएपछि पेट्रोलियम व्यवसायीहरुका आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगन गरिएका छन्। निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार व्यवसायीको मागको सन्दर्भमा ७ दिनभित्र उचित निष्कर्ष निकाल्नेगरी सहमति भएको हो।

प्रकाशित
शनिबार, चैत १९, २०७८  १८:१५

चार स्टार्टअप कम्पनीको लोभलाग्दो कथा, जसले सानो लगानीमा पखेटा फैलाउँदैछन्

दर्जनौं स्टार्टअप कम्पनीको भिडमा किन छानिए त यी चार कम्पनी? आ–आफ्नै शिल्प र संघर्षसहित बजारमा आएका यी कम्पनीहरुको कथा कम प्रेरणादायी छैन।

प्रकाशित
शनिबार, चैत १९, २०७८  १६:३६

इन्धन आपूर्ति सहज बनाउन कार्यवाहक प्रधानमन्त्री खाणको निर्देशन

कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थ आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका छन्।

प्रकाशित
शनिबार, चैत १९, २०७८  १३:१३

एक हप्तामा खर्बौं गुमाय लगानीकर्ताले

पछिल्लो एक सातामा नेपाली शेयर बजारका लगानीकर्ताले खर्बौं गुमाएका छन्। साताभरमा शेयर बजार मापक नेप्से परिसूचक साढे २.६५ प्रतिशतले घट्दा लगानीकर्ताले खर्बौं गुमाउन पुगेका हुन्।

प्रकाशित
शनिबार, चैत १९, २०७८  ०७:१५

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९७ पैसा र बिक्री दर १२१...

प्रकाशित
शुक्रबार, चैत १८, २०७८  २०:५२

रुस-युक्रेन युद्धका कारण विश्वभरका उपभोक्ता प्रभावित

तेल आपूर्ति अभावको डरले मूल्य अस्थिरता बढाएको छ। वैश्विक बेन्चमार्क ब्रेन्ट क्रूड प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि आरामसँग पुगेको छ, जसले पम्पको मूल्य युरोपभर नयाँ उचाइमा पुर्याएको छ।

प्रकाशित
शुक्रबार, चैत १८, २०७८  २०:२६

५ लाख राशिको प्रज्ञान पुरस्कार हिमालय शमशेरलाई

रुद्रगौरी, अम्बिका ओली प्रतिष्ठानले यसवर्ष रु पाँच लाख राशिको पुरस्कारबाट हिमालय शम्शेर जबरलाई सम्मानित गर्ने भएको छ।