सोमबार, असोज १२, २०८३

ट्यांकर चालक आन्दोलनमा उत्रिएपछि सहज भएन इन्धन

सरकारी पम्पले मात्रै इन्धन बिक्री गरेपछि काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा आज पनि लामो लाइन लागेको छ।
 |  आइतबार, चैत २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

काठमाडौं– सरकारी पम्पले मात्रै इन्धन बिक्री गरेपछि काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा आज पनि लामो लाइन लागेको छ।

आयल निगमसँगको वार्तामा हिजो पेट्रोलियम व्यवसायीहरुले डिपोबाट तेल उठाउने र आजबाट बिक्री गर्ने सहमति गरेका थिए। तर, 

ट्यांकर चालकहरुले आफ्ना माग अगाडि सार्दै ढुवानीमा अवरोध गरेपछि डिपोबाट पम्पहरुमा तेल आउन सकेको छैन। साझा, प्रहरी र सेनाका पम्पहरुमा भने इन्धन ढुवानी भएको छ। 

प्रकाशित: Apr 03, 2022| 14:12 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्