नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ २८ पैसा र बिक्री दर १२०...
अर्थमन्त्री जनार्दन शर्माले चोभार सुक्खा बन्दरगाहलाई आयातको नभई निर्यातको केन्द्र बनाउने सङ्कल्प गर्नुपर्ने बताएका छन्। रेमिट्यान्स र आयातमा आधारित अर्थतन्त्र नेपालका लागि जोखिम हो भन्दै उनले बन्दरगाह निर्यातको केन्द्रविन्दु बन्नुपर्ने...
अर्थमन्त्री जनार्दन शर्माले रुस र युक्रेनको युद्धले नेपाललाई चुनौती दिएको बताएका छन्। मंगलबार काठमाडौंको चोभार सुख्खा बन्दरगाहको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्।
काठमाडौंको चोभारमा निर्मित सुख्खा बन्दरगाह सञ्चालनमा आएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मालवाहक गाडी भित्राउँदै उद्घाटन गरेसँगै बन्दरगाह सञ्चालनमा आएको हो।
अर्थविद् डा. डिल्लीराज खनालले नेपालमा अर्थतन्त्रका संकेतहरु राम्रो नभएको र अर्थतन्त्र गम्भीर संकटतर्फ गइरहेको बताएका हुन्। उनले सरकारले अहिलेबाट नै बढी सजग भएर नीति निर्माण गर्न आवश्यक रहेको पनि बताए।
देशको अर्थतन्त्र विग्रदै गएपछि नेपाल राष्ट्र बैंक यतिवेला एकदमै तनावमा छ । आन्तरिक तथा बाह्य क्षेत्र नकारात्मक हुदै गएपनि अर्थतन्त्र “भिरबाट खस्न” लागिरेहेको भन्दै राष्ट्र बैंक भने बचाउनका लागि हर...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लगातार सरोकारवाला निकायसँग गरेको छलफल, मन्त्रालय तहमा भएको द्विपक्षीय एवं बहुपक्षीय संवाद तथा कूटनीतिक पहलले सार्थकता पाएको ऊर्जा क्षेत्रमा चर्चा भइरहेको छ।
'अहिले हामीलाई हेर्नुहोस् - हामीले सर्वस्व गुमायौँ। मेरो सानो छोरो काम गर्न बाध्य छ। किनकि उसको बुवा हामीसँग हुनुहुन्न। घर त चलाउनै पर्यो। हामी जटिल समस्यासँग दिनहुँ जुझिरहेका छौँ,' उत्सवकी...
राजधानीको भृकुटीमण्डपमा जारी तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो सम्पन्न भएको छ। चैत्र १९ गते शनिबारदेखि सुरु भएको एक्स्पो २१ गते सोमबार सम्पन्न भएको हो।
शीर्ष नेताहरुको बैठकमा चुनावी गठबन्धनबाहेकका कुरै हुँदैनन्। देशको अर्थतन्त्र कसरी अगाडि बढाउने भन्ने चिन्ता नगरेकोबाट विषयबाट अर्थतन्त्रप्रति राजनीतिक नेतृत्वको धारणा स्पष्ट छ।