सोमबार, असोज १२, २०८३

'हामी श्रीलंकाकै पथमा छौँ'

सोमबार, चैत २८, २०७८
'अर्थमन्त्रीले हल्काफुल्का कुरा गरेर अर्थतन्त्रलाई अन्यौलमा फसाउन हुँदैन। सरकार चुनाव खर्च उठाउन लागिपरेको छ। सम्पूर्ण निजी क्षेत्र र विकासका सबै साझेदारलाई विश्वासमा लिँदै संकटोन्मुख अवस्थालाई सामान्य अवस्थामा ल्याउन यो सरकार...

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

सोमबार, चैत २८, २०७८
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ १४ पैसा र बिक्री दर १२१ रुपैयाँ ७४ पैसा कायम गरेको छ।

'कार्यवाहक गभर्नरले काम चलाइरहे मुलुकको अर्थतन्त्र थप खतरामा पर्छ'

आइतबार, चैत २७, २०७८
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले गभर्नर अधिकारीमाथिको कारबाही निन्दनीय भएकोले तत्काल सरकारले निर्णय सच्याउनुपर्ने बताए।

रेमिट्यान्स वृद्धिका लागि पहल गर्न विदेशीस्थित नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

रेमिट्यान्स वृद्धिका लागि पहल गर्न विदेशीस्थित नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले विदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै रेमिट्यान्स भित्र्याउन र नेपाल घुम्‍न जानुपर्ने विषयमा प्रबर्द्धनात्मक कार्यक्रम गरी विदेशी पर्यटकको संख्या बढाउनका लागि पहलकदमी लिन विदेशस्थित नियोग प्रमुखलाई निर्देशन दिएका...
सरकारले पेट्रोलियम पदार्थको वैज्ञानिक व्यवस्थापन गर्छ : आपूर्तिमन्त्री बडू

सरकारले पेट्रोलियम पदार्थको वैज्ञानिक व्यवस्थापन गर्छ : आपूर्तिमन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायत समस्याको वैज्ञानिक समाधान खोजिने बताएका छन्।
विलासी वस्तुको एलसी एक हप्ता बन्द गर्ने बैंकर्स संघको निर्णय

विलासी वस्तुको एलसी एक हप्ता बन्द गर्ने बैंकर्स संघको निर्णय

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघले एक हप्तासम्म विलासी वस्तुहरुको प्रतीतपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ।
देशको अर्थतन्त्र सञ्चारमाध्यममा आएजस्तो डरलाग्दो छैन : मुख्यसचिव वैरागी

देशको अर्थतन्त्र सञ्चारमाध्यममा आएजस्तो डरलाग्दो छैन : मुख्यसचिव वैरागी

मुख्यसचिव शंकरदास वैरागीले मुलुकको अर्थतन्त्र बाहिर सञ्चारमाध्यममा आएजस्तो डरलाग्दो नभएको दाबी गरेका छन्। नेपाल चेम्बर अफ कमर्सले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मुख्यसचिव वैरागीले यस्तो दाबी गरेका हुन्।
'अराजक अर्थमन्त्रीको दबाबमा प्रधानमन्त्रीले गलत निर्णय लिए'

'अराजक अर्थमन्त्रीको दबाबमा प्रधानमन्त्रीले गलत निर्णय लिए'

अर्थतन्त्रको वर्तमान अवस्थाबारे नेकपा (एमाले) का तीन पूर्वअर्थमन्त्रीले संयुक्त रुपमा वक्तव्य जारी गर्दै राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप भएको बताएका छन्।
प्रकाशित
आइतबार, चैत २७, २०७८  १४:३४

पूर्वअर्थमन्त्री पाण्डेको टिप्पणी- अर्थमन्त्री भाग्नुपर्ने अवस्था आउने त होइन!

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशमा श्रीलंकाको जस्तै आर्थिक संकट आउन सक्ने भन्दै त्यसमा सचेत रहनुपर्ने बताएका छन्। आर्थिक संकटका कारण श्रीलंकाली अर्थमन्त्री भाग्न लागेको उल्लेख गर्दै नेपालमा...

प्रकाशित
आइतबार, चैत २७, २०७८  १४:२९

एनसेलले ल्यायो नयाँ वर्षमा नयाँ आकर्षक अफर

नयाँ वर्ष एनसेलका ग्राहकका लागि विषेश हुने भएको छ।

प्रकाशित
आइतबार, चैत २७, २०७८  १३:४५

सरकारले राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप गर्‍यो : एमाले

सरकारले नेपाल राष्ट्र बैंक स्वायत्त संस्था भएको तर उसको स्वायत्ततामाथि सरकारले हस्तक्षेप गरेको आरोप लगाएका छ। सरकारले गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न समिति गठन गरेपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले यस्तो...

प्रकाशित
आइतबार, चैत २७, २०७८  १२:४४

अर्थतन्त्र सुधार्न सरोकारवाला निकाय समन्वय गरेर अगाडि बढ्नुको विकल्प छैनः उद्योग संंगठन मोरङ

मुलुकले आर्थिक संंकट बेहोरिरहेको बेला नियमनकारी निकाय तथा नीति निर्माण तहका नेतृत्वको समन्वय अभावप्रति उद्योग संंगठन मोरङले चिन्ता व्यक्त गरेको छ।

प्रकाशित
आइतबार, चैत २७, २०७८  ०९:३३

म्यानको निर्वाचनमा व्यक्तिगततर्फ उपेन्द्र र संस्थागतमा मनोजको सर्वाधिक मत

नेपाल व्यवस्थापक संघको निर्वाचनमा नयाँ कार्यसमिति चयन भएको छ। संघको ४१औं वार्षिकोत्सवबाट नयाँ कार्य समिति चयन गरिएको हो।

प्रकाशित
आइतबार, चैत २७, २०७८  ०९:२२

डिजिटल कारोबार पनि बिजनेस हुन्छ भनेर सिकाउने इसेवा

करिब १३ वर्षको यो अवधिमा सूचना–प्रविधिले ठूलै फड्को मारिसकेको छ। आर्थिक कारोबार पूर्ण रुपमा नगदरहित त भइसकेको छैन, तर विद्युतीय माध्यमबाट बैंकिङ कारोबार गर्ने उपभोक्ताको संख्यामा उत्साहजनक वृद्धि भएको छ।

प्रकाशित
आइतबार, चैत २७, २०७८  ०८:१५

आज सेयर बजार बन्द रहने

आज सेयर बजार बन्द रहने भएको छ। सरकारले आइतबार चैत्र २७ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेकाले सेयर बजार पनि बन्द हुने भएको हो।

प्रकाशित
आइतबार, चैत २७, २०७८  ०६:४०

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले आइबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ १४ पैसा र बिक्री दर १२१...

प्रकाशित
शनिबार, चैत २६, २०७८  २२:०५

पर्यटन व्यवसाय फस्टाउँदो छ : अध्यक्ष तिमिल्सिना

'चैतेदशैँ बागलुङको पहिचानमात्रै नभएर नेपालकै पहिचान बनिसक्यो, अहिले कालिका मन्दिरमा टेक्ने ठाउँ छैन,' अध्यक्ष तिमिल्सिनाले भने, 'अब नेपालमा कल्पना गरेभन्दा बढी पर्यटकीय गतिविधि हुनेछ।'

प्रकाशित
शनिबार, चैत २६, २०७८  ०९:५९

गभर्नरको निलम्बन : 'असक्षम' अर्थमन्त्रीले सक्षम देखिन चालेको कदम

गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न सरकारले समिति गठन गरेपछि उनी स्वतः निलम्बनमा परेका छन्।

प्रकाशित
शनिबार, चैत २६, २०७८  ०७:२०

११ उद्यमी तथा व्यवसायीलाई सम्मान

झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच विभिन्न ११ उद्यमी तथा व्यवसायीलाई सम्मान गरिएको छ।

प्रकाशित
शनिबार, चैत २६, २०७८  ०६:४५

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ १४ पैसा र बिक्री दर १२१...