सोमबार, असोज १२, २०८३

पूर्वगभर्नर भन्छन् - गभर्नर अधिकारीलाई लगाएको आरोप पुष्टि हुँदैन

मंगलबार, चैत २९, २०७८
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवी नेपालले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले लगाएको आरोप पुष्टि नहुने बताएका छन्।

सरकारले गभर्नर निलम्बन गर्दा लगाएको आरोप पुष्टि हुँदैन : पूर्वगभर्नर नेपाल

मंगलबार, चैत २९, २०७८
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवी नेपालले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले लगाएको आरोप पुष्टि नहुने बताएका छन्।

२३ सयको लाइनमा झर्‍यो नेप्से

मंगलबार, चैत २९, २०७८
साताको दोस्रो दिनको कारोबारमा मंगलबार पनि परिसूचकमा गिरावट आएको छ। सोमबार ४४.५६ अंकले घटेको मंगलबार पनि नेप्से परिसूचक ३४.७८ अंक घटेर २३८५.०१ विन्दुमा झरेको छ।

गर्ज्याङ-नयाँ खिम्ती प्रसारण लाइन निर्माणमा अवरोध, वैकल्पिकको तयारीमा प्राधिकरण

गर्ज्याङ-नयाँ खिम्ती प्रसारण लाइन निर्माणमा अवरोध, वैकल्पिकको तयारीमा प्राधिकरण

निर्माणाधीन गर्ज्याङ-नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन आयोजनाको काममा अवरोध खडा भएको छ।
आठ महिनामा १.७ प्रतिशतले घट्यो रेमिटेन्स

आठ महिनामा १.७ प्रतिशतले घट्यो रेमिटेन्स

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.७ प्रतिशतले बढेको थियो। यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २ लाख २७ हजार...
टावरमा खराबी आउँदा सञ्चार सेवा अवरुद्ध

टावरमा खराबी आउँदा सञ्चार सेवा अवरुद्ध

दुई दिनदेखि अवरुद्ध जाजरकोट पूर्वी क्षेत्र, रुकुमको आठबीसकोटको माथिल्लो भाग र डोल्पाको तल्लो भाग सञ्चार सेवाबाट वञ्चित भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए।
चालकविहीन गाडी जब प्रहरी चेकिङमा पर्‍यो…

चालकविहीन गाडी जब प्रहरी चेकिङमा पर्‍यो…

गत साताको अन्त्यतिर क्रुजको गाडी र प्रहरी अधिकारीबिच जम्काभेट भयो। यसको भिडियो पनि बाहिरियो। प्रहरी विभाग र ‘रोबोट्याक्सी’को उक्त भेट केही हदसम्म 'हास्यास्पद' पनि देखिएको छ। प्रहरीले क्रुजको ट्याक्सीलाई ‘हेडलाइट’...
वीरगन्ज भन्सार कार्यालयबाट इन्धन आयातमा उलेख्य वृद्धि

वीरगन्ज भन्सार कार्यालयबाट इन्धन आयातमा उलेख्य वृद्धि

देशकै प्रमुख व्यापारिक नाका सो भन्सारबाट गत आर्थिक वर्ष आठ महिनाका तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी ५६ अर्ब ७० करोड ६३ लाखभन्दा बढी मूल्यको १० लाख...
प्रकाशित
मंगलबार, चैत २९, २०७८  ०६:४५

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ २३ पैसा र बिक्री दर १२१...

प्रकाशित
सोमबार, चैत २८, २०७८  २२:२१

सुकेटारमा एक सातादेखि उडान अवरुद्ध

ताप्लेजुङको सुकेटार विमानस्थलमा एक सातादेखि उडान अवरुद्ध भएको छ। एक हप्तामा तीन उडान हुँदै आए पनि बाक्लो तुँवालो (हुस्सु) का कारण शुक्रबार, शनिबार र आज पनि उडान अवरुद्ध भएको हो।

प्रकाशित
सोमबार, चैत २८, २०७८  १९:५१

आलोचना टार्न अर्थमन्त्रीले पेस गरे यस्तो विवरण

वस्तु आयातमा भएको उच्च वृद्धिका कारण व्यापार घाटा बढ्न गई अर्थतन्त्रमा दवाव सिर्जना भएको छ । चालु आर्थिक वर्षको चैत्र २५ सम्म वस्तु आयात रु १४ खर्ब ५० अर्ब ७१...

प्रकाशित
सोमबार, चैत २८, २०७८  १८:५५

एनएमबी बैंक र प्राक्टिकल एक्सनको सहकार्यमा ५२ हजार थान चुल्हो वितरण

एक्सनको दक्षिण एसिया क्षेत्रीय कार्यालय काठमाण्डौंको 'परिणामुखी वित्तीय सहजीकरण' परियोजना अन्तर्गत ५२ हजार चुल्हो वितरण गरिएको बैंकले जानकारी दिएको छ। बैकले यो परियोजनाका लागि कोष व्यवस्थापनको काम गरेको छ।

प्रकाशित
सोमबार, चैत २८, २०७८  १८:४५

नेपाल टेलिकमले ल्यायो नयाँ वर्षको अफर

विश्वभर रहेका नेपालीहरुले हर्षोल्लासका साथ पर्वका रुपमा मनाउने नयाँ वर्षको अवसरमा ग्राहकहरुका लागि नेपाल टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको नयाँ वर्ष अफर उपलब्ध गराएको हो। यो अफर भोलि अर्थात् चैत...

प्रकाशित
सोमबार, चैत २८, २०७८  १८:४०

उद्योगी-व्यवसायी भन्छन्- आर्थिक अवस्था नाजुक भइसकेको छैन, सुधार्ने समय छ

देशले श्रीलंकाको जस्तो संकटपूर्ण पदचाप पछ्याइरहेको भन्दै सर्वत्र चिन्ता भइरहेका बेला उद्योगी–व्यवसायीहरुले भने मुलुकको आर्थिक अवस्था नाजुक नभएको तर सुधार्न प्रयत्न हुनुपर्ने बताएका छन्।

प्रकाशित
सोमबार, चैत २८, २०७८  १८:०४

साढे तीन अर्ब निक्षेप बढ्दा कर्जा विस्तार दुई अर्ब बढ्यो

पछिल्लो एक साता (चैत २०-२५गतेसम्म) मा वाणिज्य बैंकहरुको निक्षेप साढे ३ अर्ब थपिएको छ।

प्रकाशित
सोमबार, चैत २८, २०७८  १७:२२

गभर्नरलाई कानुनअनुसार नै निलम्बन गरिएको हो : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नरलाई कानुनअनुसार नै छानबिनको दायरामा ल्याइएको बताएका छन्।

प्रकाशित
सोमबार, चैत २८, २०७८  १७:०९

अर्थतन्त्रमा ठूलो संकट आएको छैन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा ठूलो संकट नआएको दाबी गरेका छन्।

प्रकाशित
सोमबार, चैत २८, २०७८  १५:५८

मेलम्ची खानेपानी दोस्रोपटक उद्घाटन हुँदै

मेलम्ची खानेपानी आयोजना दोस्रो पटक उद्घाटन हुने भएको छ।

प्रकाशित
सोमबार, चैत २८, २०७८  १३:०१

गभर्नर निलम्बनबारे प्रष्टीकरण दिन पत्रकार सम्मेलन बोलाए अर्थमन्त्रीले

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माले आफ्नो धारणा राख्न पत्रकार सम्मेलन आयोजना गरेका छन्।

प्रकाशित
सोमबार, चैत २८, २०७८  ११:४१

तोलामा दुई सयले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ६०० तोकिएको छ। यसको मूल्य आइतबार प्रतितोला ९९ हजार ८०० थियो।