सोमबार, असोज १२, २०८३

विदेशी पर्यटक आगमन दैनिक दुई हजार पुग्यो

आइतबार, वैशाख ४, २०७९
कोभिड–१९ को सङ्क्रमण सामान्य बन्दै गएपछि नेपाल भ्रमणका लागि आउने पर्यटकको सङ्ख्या दिनहुँ बढ्न थालेको छ।

गभर्नर निलम्बनको विरोधमा राष्ट्र बैंकका कर्मचारी आन्दोलित

आइतबार, वैशाख ४, २०७९
नेपाल राष्ट्र बैंक कर्मचारी संघले गभर्नर महाप्रसाद अधिकारीलाई गरिएको कारबाहीको विरोधस्वरुप बैंकको केन्द्रीय कार्यालय बालुवाटार परिसरमा कालो ब्यानर झुन्ड्याएर कोणसभा गरेको छ।

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

आइतबार, वैशाख ४, २०७९
नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५९ पैसा र बिक्री दर १२२...

अनअराइभल भिसाका लागि नगद बोकेर आउन पर्यटकलाई आग्रह

अनअराइभल भिसाका लागि नगद बोकेर आउन पर्यटकलाई आग्रह

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विद्युतीय कोरोबार झण्झटिलो भएको भन्दै पर्यटकलाई नगदै बोकेर आउन आग्रह गरेको छ।
कृषि गणनालाई गणक र सुपरीवेक्षक परिचालन

कृषि गणनालाई गणक र सुपरीवेक्षक परिचालन

कृषि गणनाका लागि खोटाङमा ६२ गणक र १७ सुपरीवेक्षक परिचालन गरिएको छ। केन्द्रीय तथ्याङ्क विभागले देशभर हरेक १०–१० वर्षमा राष्ट्रिय कृषिगणना कार्यक्रम सञ्चालन गर्दै आएको छ।
आज कुन विदेशी मुद्राको विनिमयदर कति?

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५९ पैसा र बिक्री दर १२२...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ १५ देखि चौबिसै घण्टा खुल्ने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ १५ देखि चौबिसै घण्टा खुल्ने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि चौबिसै घण्टा सञ्चालन हुने भएको छ।
सेञ्चुरी बैंकमा शताब्दी खाता खोले ८ लाखसम्मको बिमा, डिम्याट र मेरो सेयर निःशुल्क

सेञ्चुरी बैंकमा शताब्दी खाता खोले ८ लाखसम्मको बिमा, डिम्याट र मेरो सेयर निःशुल्क

शताब्दी बचत खातामा वार्षिक ८.०३ प्रतिशत ब्याजदर पाइनेछ। यसका साथै ७ लाख रुपैयाँसम्मको निःशुल्क बीमा सुविधा समावेश गरिएको बताइएको छ। खातामा १ लाखसम्मको स्वास्थ्य बीमा, १ लाखसम्मको विभिन्न १८ घातक...
प्रकाशित
शुक्रबार, वैशाख २, २०७९  १८:१४

आईएमईले ल्यायो नयाँ वर्ष योजना, बम्परमा २ लाख ७ हजारसम्म जित्न सकिने

यो योजना २०७९ को वैशाख महिनाभर मात्र लागू हुने कम्पनीले जानकारी दिएको छ। आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले यो योजनाले सेवाग्राही र आइएमईबीचको सम्बन्धलाई अझ मजबुत बनाउन भूमिका...

प्रकाशित
शुक्रबार, वैशाख २, २०७९  १७:२२

४३ अर्ब अमेरिकी डलरमा ट्विटर खरिद गर्ने एलन मस्कको प्रस्ताव

विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्कले सामाजिक सञ्जाल ट्विटरलाई पूर्ण रुपमा खरिद गर्ने प्रस्ताव बोर्ड समक्ष राखेका छन्।

प्रकाशित
शुक्रबार, वैशाख २, २०७९  १६:१४

मेगा बैंकको कामु सीईओमा रवीना देशराज श्रेष्ठ

सीईओ अनुपमा खुञ्जेलीको सिइओको कार्यकाल समाप्त भएकाले श्रेष्ठलाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको बैंकले जनाएको छ।

प्रकाशित
शुक्रबार, वैशाख २, २०७९  १४:५३

'क्षेत्रीय विकासका लागि बिमस्टेकलाई बलियो बनाइनुपर्छ'

‘कन्सोरटियम अफ साउथ एसिया थिङ्क ट्यांक (कोसाट)’ले आयोजना गरेको कार्यक्रममा पूर्वराजदूत डा. दिनेश भट्टराई, पूर्वसचिव पुरुषोत्तम ओझा, बनारस हिन्दू विश्वविद्यालयकी सहायक–प्राध्यापक वैशाली रघुवंशी, हरिणी मधुसुदन, महबुबुर रसिदलगायतले आफ्ना भनाइ राखे।

प्रकाशित
शुक्रबार, वैशाख २, २०७९  १४:२४

पौने ९८ अर्बबराबरको विदेशी ऋण र अनुदान स्वीकृत, डलर सञ्चितिमा परेको चाप कम हुने

डलरको संचितिमा आएको चापका कारण उत्पन्न परिस्थितिलाई सम्हाल्नका लागि सरकारले ९७ अर्ब ७१ करोड रुपैयाँ बराबरको वैदेशिक ऋण तथा अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ।

प्रकाशित
शुक्रबार, वैशाख २, २०७९  १३:४९

मन्त्रिपरिषद् बैठकले गर्‍यो सात निर्णय

सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब १८ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्नेलगायत विभिन्न निर्णय गरेको छ।

प्रकाशित
शुक्रबार, वैशाख २, २०७९  १३:४३

संस्थागत श्रम स्वीकृति पनि अब अनलाइन

वैदेशिक रोजगार कार्यालय काठमाडौंले आजदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृतिको काम गर्न थालेको छ।

प्रकाशित
शुक्रबार, वैशाख २, २०७९  ११:५०

'बजेट होलिडे'देखि गभर्नर निलम्बनको राजनीतिसम्म

उसै त कोभिडका कारण थला परिरहेको अर्थतन्त्र समयमा नै उपचार दिनुपर्ने बाध्यताका बाबजुत पनि राजनीतिक लाभका लागि गरिएको बजेट होलिडेका कारण अर्थतन्त्रले समयमा नै उपचार पाउन सकेन।

प्रकाशित
शुक्रबार, वैशाख २, २०७९  ११:३४

तोलामा ५ सयले बढ्यो सुनको मूल्य

आज छापावाला सुन प्रतितोला पाँच सय रुपैयाँले बढेर एक लाख दुई हजार रुपैयाँ कायम गरिएको छ।

प्रकाशित
शुक्रबार, वैशाख २, २०७९  ०७:१५

सीवाईसी लघुवित्तको आईपीओ बिक्री खुला

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री आजबाट खुला भएको छ।

प्रकाशित
शुक्रबार, वैशाख २, २०७९  ०६:१४

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५९ पैसा र बिक्री दर १२२ रुपैयाँ १९ पैसा कायम गरेको छ।

प्रकाशित
बिहीबार, वैशाख १, २०७९  २३:००

२०७८ : वैदेशिक रोजगारीमा भएन सुधार, रोकिएन ठगी

गत चैत पहिलो साता श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले प्रमुख श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई), कतार र पूर्वी अफ्रिकी मुलुकको भ्रमण गरी श्रम कूटनीतिलाई...