सोमबार, असोज १२, २०८३

सिटी एक्सप्रेस मनी ट्रान्सफरको बुटवल र भरतपुरमा एजेन्ट मिट कार्यक्रम

सोमबार, वैशाख ५, २०७९
सिटी एक्सप्रेस मनी ट्रान्सफरले वैशाख २ र ३ गते बुटवल र भरतपुरमा आफ्नो सेवा प्रदान गर्ने एजेन्टहरुका लागि एक-एक दिने एजेन्ट मिट र तालिम सम्पन्‍न गरेको छ।

३३ अर्ब विदेशी लगानीको प्रतिबद्धता स्वीकृत

सोमबार, वैशाख ५, २०७९
चैतसम्मको ८ महिनामा विदेशी लगानीसँग सम्बन्धित १५५ वटा विभिन्न परियोजना प्रस्ताव भएको उनले बताए। विभागले चालु आर्थिक वर्षको चैत मसान्तसम्म २ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको कुल प्रस्तावित विदेशी तथा...

महासंघ, एनसेललगायत निजी क्षेत्रको सहकार्यमा दरवारमार्ग महोत्सव भव्य

सोमबार, वैशाख ५, २०७९
नेपाली नयाँ वर्ष २०७९ को अवसरमा वैशाख ३ गते शनिबार काठमाडौंको दरवारमार्गमा आयोजना गरिएको १५ औं दरवारमार्ग महोत्सव भव्य रूपमा सम्पन्न भएको छ।

विमानस्थलका एटीएम मेसिन बनाउन गृहमन्त्रीको निर्देशन

विमानस्थलका एटीएम मेसिन बनाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको बिग्रिएका एटीएम मेसिन बनाउन निर्देशन दिएका छन्।
आईओसीबाट ४.७९ रुपैयाँ घटेर आयो पेट्रोलको मूल्य

आईओसीबाट ४.७९ रुपैयाँ घटेर आयो पेट्रोलको मूल्य

भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ।
सेयर बजारमा आज पनि पहिरो

सेयर बजारमा आज पनि पहिरो

साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार परिसूचक ह्वात्तै घटेको छ। हिजो आइतबार ३० अंकले घटेको नेप्से आज ४१.७७ अंकले घटेको हो।
आयात रोक्नुको साटो कर बढाउन उद्योग परिसंघको सुझाव

आयात रोक्नुको साटो कर बढाउन उद्योग परिसंघको सुझाव

नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरी विभिन्न सुझाव दिएको छ।
सरकारी इन्धनमा २० प्रतिशत कटौती, डलर सञ्चितिमा राहत मिल्ने

सरकारी इन्धनमा २० प्रतिशत कटौती, डलर सञ्चितिमा राहत मिल्ने

सरकारले २० प्रतिशत इन्धन सुविधा कटौती गरेको छ। अर्थ मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी प्रत्येक सरकारी निकायको इन्धन २० प्रतिशतका दरले कटौती गर्ने जनाएको छ।
प्रकाशित
सोमबार, वैशाख ५, २०७९  ११:०४

सुनको मूल्य १ लाख २ हजार ५ सय पुग्यो

नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ।

प्रकाशित
सोमबार, वैशाख ५, २०७९  ०७:००

सोमबार विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले सोमबारबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५९ पैसा र बिक्री दर १२२...

प्रकाशित
आइतबार, वैशाख ४, २०७९  २१:००

बीबीसी मास्टर सेफका विजेता शाहको टोलीलाई पर्यटन बोर्डद्वारा सम्मान

नेपाल पर्यटन बोर्डले 'बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०' का फाइनालिस्टहरुलाई आइतबार सम्मान गरेको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा 'मास्टर सेफ सन्तोस साहको साथमा सेफ एलेक्स वेव' 'सेफ बार्ट भान...

प्रकाशित
आइतबार, वैशाख ४, २०७९  १९:३१

निलम्बित गभर्नरले सरकारविरुद्ध दिएको रिट सर्वोच्चमा दर्ता

गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेको थियो। राष्ट्र बैंकबाट सूचना चुहाएको आरोपमा अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा सरकारले उनीमाथि छानबिन गर्न समिति गठन गरेपछि अधिकारी स्वतः निलम्बनमा...

प्रकाशित
आइतबार, वैशाख ४, २०७९  १८:५३

स्थानीय चुनावको चेपमा बजेट

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएपछि संसदको बजेट अधिवेशन प्रभावित हुने भएको छ। यसको मारमा आगामी आर्थिक वर्षको बजेट पर्ने देखिएको छ।

प्रकाशित
आइतबार, वैशाख ४, २०७९  १८:५२

शाओमीको नोटबुक सिरिज र रेड्मीबुक सिरिज अब नेपाली बजारमा

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले मी नोटबुक २०२१ सिरिज र रेड्मीबुक सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ। प्रयोगकर्ताहरूको उत्पादकता बढाउन समर्पित, अतुलनीय स्पीड, पर्फमेन्स र मिडिया अनुभवहरू प्रदान गर्ने मी नोटबुक...

प्रकाशित
आइतबार, वैशाख ४, २०७९  १८:४८

सीजीले ल्यायो 'हरेक दिन उपहार र थाइल्याण्ड' घुम्‍न जाने अवसर

सीजीले नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकहरूका निम्ति साना घरायसी सामानहरूमा 'हरेक दिन उपहार'मा रम्‍ने, बम्परमा थाइल्याण्ड घुम्‍ने' उपहार योजना लिएर आएको छ।

प्रकाशित
आइतबार, वैशाख ४, २०७९  १८:३७

काठमाडौंमा भन्सार छलीका सामग्री, ४२ करोडको राजस्व मुद्दा दायर

भन्सार छलेर भारतीय वस्तु ल्याएर राजस्व छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले ४२ करोडको मुद्दा दायर गरेको छ।

प्रकाशित
आइतबार, वैशाख ४, २०७९  १७:३०

एनएमबी बैंकको 'हेरिटेज वाक' सम्पन्न

एनएमबी बैंकले हेरिटेज वाक सम्पन्न गरेको छ। वैशाख ३ गते शनिवार हेरिटेज वाक सम्पन्न भएको बैंकले जानकारी दिएको छ। हेरिटेज वाकको यो नवौं संस्करण हो।

प्रकाशित
आइतबार, वैशाख ४, २०७९  १७:००

कञ्चनजंगा हिमालमा सफाई गर्न सेनालाई सघाउँदै युनिलिभर

युनिलिभर नेपाल लिमिटेडले कञ्चनजंघा हिमाल सफाइ गर्न नेपाली सेनालाई सहयोग गर्ने भएको छ। 'विश्वलाईसाझा बासस्थान बनाउन' हिमाल सरसफाई अभियानमा सहभागी हुन लागिएको युनिलिभरले जानकारी दिएको हो।

प्रकाशित
आइतबार, वैशाख ४, २०७९  १४:२३

गभर्नरबाट निलम्बन गरिएपछि सर्वोच्च पुगे महाप्रसाद अधिकारी

आफूलाई गरेको निलम्बनको निर्णयविरूद्ध उनी अदालत गएका हुन्।

प्रकाशित
आइतबार, वैशाख ४, २०७९  १३:५५

वैशाख ८ देखि सञ्चालनमा ल्याइँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग

पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अब ३ हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीवकुमार अधिकारीले जानकारी दिए।