सोमबार, असोज १२, २०८३

मन्त्रिपरिषद् बैठकले गर्‍यो सात निर्णय

सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब १८ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्नेलगायत विभिन्न निर्णय गरेको छ।
 |  शुक्रबार, वैशाख २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २, २०७९

काठमाडौं– सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब १८ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्नेलगायत विभिन्न निर्णय गरेको छ।

चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय शुक्रबार सार्वजनिक भएको हो। बैठकले राष्ट्रिय आवास कम्पनीका अध्यक्ष रामआधार कापरको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ भने अमेरिकी अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय युएसआइडीबाट प्राप्त हुने करिब ७९ अर्ब ७१ करोड अनुदान सहायता रकम स्वीकार गर्ने निर्णय समेत गरेको छ। 

यी हुन् निर्णय


प्रकाशित: Apr 15, 2022| 13:49 शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्