वि.सं २०७८ ऊर्जा क्षेत्रको सबभन्दा महत्वपूर्ण उपलब्धीको रूपमा माथिल्लो तामाकोशीलाई लिन सकिन्छ। समय र लागत बढी लागे पनि आयोजनाले नेपालको ऊर्जा क्षेत्रमा मानक स्थापना गरेको छ।
'कोभिडपछि राम्रै पिकअप लिएको छ। यस वर्षको आरोहण उत्साहप्रद हुने देखिन्छ,' उनले भने। यो वर्ष विदेशी आरोही मात्रै ४०० हाराहारीले सगरमाथा आरोहण गर्ने एक्पिडिसन कम्पनीको अनुमान छ।
साउनमा प्रतिस्थापन विधेयक ल्याएपछि अर्थमन्त्री जनार्दन शर्माले मासिक १० प्रतिशत विकास खर्च गर्ने दाबी गरेका थिए। उनको दाबी अनुसार चालु आवका ९ महिना सकिँदा ९० प्रतिशत विकास खर्च भइसक्नुपर्ने हो।...
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५९ पैसा र बिक्री दर १२२...
भिजिट भिसा तथा व्यक्तिगत श्रम स्वीकृतिमा जाने अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले स्वघोषणापत्र अनिवार्यरूपमा भर्नुपर्ने व्यवस्था गरेको हो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मासिक १० प्रतिशत विकास खर्च गर्ने भनेर फुटानी लगाएको तर ९ महिनामा २५ प्रतिशत पनि नपुगेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको आलोचना गरेका छन्।
नेपाल चामल तेल दाल उद्योग संघले करण छुटको माग गर्दै अर्थसचिव मधुकुमार मरासिनीसँग भेट गरेको छ। संघको प्रतिनिधि मण्डलले बुधबार अर्थमन्त्रालयमा पुगेर कर छुटको माग गरेका हन्।
अर्बपति उद्योगी विनोद चौधरीले आफ्नो पदमा आँखा लगाउँदै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट बाक्लो बनाउन थालेपछि झस्किएका अर्थमन्त्री शर्माले आफू जोगिन अहिलेको कदम चालेको बताइन्छ।
बसाइँसराइको प्रभाव परेको उक्त गाउँमा पाँच-सात घरमा मात्रै बसोबास छ। उजाडिएको गाउँबाट अध्ययनका लागि विदेश जाने योजना बनाउनुभएका ३५ वर्षीय मेखबहादुर थापा अहिले बाख्रापालनमा लागेका छन्।
गत वर्षभन्दा यस वर्ष कर्जा प्रवाहमा वृद्धि भएको देखिएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ८ महिना (फागुनसम्म)को तथ्यांकले गत वर्ष सोही अवधिभन्दा २२ प्रतिशत...
चामल तथा तेल उद्योगीले आयातमा कडाइ गर्न सरकारसँग आग्रह गरेका छन्। नेपाल चामल तेल, दाल उद्योग संघका पदाधिकारीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न माग गरेका हुन्। संघका पदाधिकारीले आज भन्सार विभागका...