मंगलबार, असोज १३, २०८३

मर्जरका लागि दबाब दिन पुँजी वृद्धिको अस्त्र, कस्तो असर पर्ला?

मंगलबार, चैत १५, २०७८
चैत १० गते बिमा समितिले बिमा कम्पनीहरुको चुक्तापूँजी वृद्धि गर्ने निर्णय गरिसकेको छ।

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

मंगलबार, चैत १५, २०७८
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५६ पैसा र बिक्री दर १२२...

बजेट निर्माण प्रक्रियाका लागि अर्थमन्त्रालयद्वारा बैंक वित्त क्षेत्रबारे छलफल

सोमबार, चैत १४, २०७८
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयमा लागि सुझाव लिन बैंक, वित्तीय संस्था र बिमा क्षेत्रका सरोकारवालासँग छलफल गरेको छ।

‘वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणाली’ कार्यान्वयनमा

‘वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणाली’ कार्यान्वयनमा

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणाली’ कार्यान्वयनमा ल्याएको छ। मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री कृष्णकुमार श्रेष्ठले उक्त प्रणालीको सुरुआत गरेका हुन्।
सरकारी ढुकुटीमा बैंकरका आँखा

सरकारी ढुकुटीमा बैंकरका आँखा

उनीहरूले एकैस्वरमा भनेका थिए, 'सरकारसँग अहिले भएको रकम त प्रशासनिक खर्च एवं अन्य खर्चका लागि हो। सो रकम निक्षेपका रूपमा राख्न दिने व्यवस्था गरेमा त्यसको परिणाम नकारात्मक हुन्छ।'
नेप्सेसँगै कारोबार रकम पनि खुम्चियो

नेप्सेसँगै कारोबार रकम पनि खुम्चियो

साताको दोस्रो कारोबार दिन सेयर बजारमा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ छ। नेप्से परिसूचक ३०.४३ अंकले घटेर २५४१.८३ बिन्दूमा कायम भएको हो।
एक सातामा २ अर्ब निक्षेप संकलन, कर्जामा १ अर्ब लगानी

एक सातामा २ अर्ब निक्षेप संकलन, कर्जामा १ अर्ब लगानी

पछिल्लो एक सातामा वाणिज्य बैंकहरूले २ अर्ब निक्षेप संकलन गरेका छन्।
सुनको मूल्य तोलामा चार सयले घट्यो

सुनको मूल्य तोलामा चार सयले घट्यो

नेपाली बजारमा आज सूनको मूल्य चार सय रुपैयाँले घटेको छ।
प्रकाशित
सोमबार, चैत १४, २०७८  ११:४८

बजेटबारे छलफल गर्न अर्थ समितिले बोलाएको बैठक कोरम नपुगेर स्थगित

संघीय संसद् अर्थ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ।

प्रकाशित
सोमबार, चैत १४, २०७८  ०८:५०

देशभरका विभिन्न स्थानमा शेयर बजार सम्बन्धि तालिम हुँदै

देशका विभिन्न स्थानहरुमा शेयर बजार सम्बन्धि तालिम संचालन हुने भएको छ।

प्रकाशित
सोमबार, चैत १४, २०७८  ०८:२५

सनी सेक्यूरिटिजद्वारा आयोजित शेयर तालिम सम्पन्न

सनी सेक्यूरिटिजले साइन्टिफिक विजनेश हवअन्तर्गतको साइन्टिफिक लर्निङ्ग सेन्टरको सहकार्य र भ्यालि स्टेट कलेजको समन्वयमा शेयर तालिम सम्पन्न गरेको छ।

प्रकाशित
सोमबार, चैत १४, २०७८  ०८:१५

चितवनमा मौरी पालनमा आकर्षण बढ्यो, चरन क्षेत्र घट्यो

वार्षिक ७० टन अरुको मह सङ्कलन गरेर बिक्रीसमेत गर्ने बताए। महमा फाइदा भए पनि विगतको भन्दा लागत मूल्य पनि बढी हुँदै आएको उनको भनाइ छ।

प्रकाशित
सोमबार, चैत १४, २०७८  ०६:०७

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ६२ पैसा र बिक्री दर १२२ रुपैयाँ २२ पैसा कायम गरेको छ।

प्रकाशित
आइतबार, चैत १३, २०७८  २२:०१

प्रकाशित
आइतबार, चैत १३, २०७८  १७:४४

डलर संकटमा पनि घटेन आयातका लागि एलसी खोल्नेको घुइँचो

देशको शोधनान्तर घाटा बढिरहेका बेला बैंकहरुमा भने आयातको लागि एलसी खोल्ने व्यवसायीहरुको संख्या बढिरहेको छ।

प्रकाशित
आइतबार, चैत १३, २०७८  १६:४२

अर्थ समितिमा बैंकरहरूले भने– संस्थागत निक्षेपकर्ताका कारण व्याजदर अस्थिर

बैंक तथा वित्तीय संस्थाको व्याजदर संस्थागत निक्षेपकर्ताहरुका कारण अस्थिर भएको बैंकरहरुले बताएका छन्।

प्रकाशित
आइतबार, चैत १३, २०७८  १५:२२

नेप्से परिसूचकमा उच्च गिरावट, कारोबार रकम भने फागुनयताकै उच्च

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ। आज सेयर बजार मापक नेप्से परिसूचक ४१.४३ अंकले घटेर २५७२.२३ बिन्दुमा कायम भएको छ।

प्रकाशित
आइतबार, चैत १३, २०७८  १४:२०

लगानी भित्र्याउन उवा महासंघ र लगानी बोर्डले सहकार्य गर्ने

आपसी सहकार्यका माध्यमबाट मुलुकभित्र आन्तरिक र बाह्य लगानी प्रवर्द्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र लगानी बोर्ड नेपालबीच आइतबार समझदारीपत्रमा हस्ताक्षर भएको छ।

प्रकाशित
आइतबार, चैत १३, २०७८  १३:३५

वित्तीय संस्थाले एक सातामै लिए पौने तीन खर्ब स्थायी तरलता सुविधा

बैंक तथा वित्तीय संस्थाहरुले चालू आर्थिक वर्षको चैत ११ गतेसम्ममा ५० खर्बभन्दा बढी स्थायी तरलता सुविधा (एसएलएफ) चलाएका छन्।

प्रकाशित
आइतबार, चैत १३, २०७८  ११:०२

आज नेपाली बजारमा सुनको मूल्य कति?

साताको पहिलो दिन आइतबार सुनको भाउ गत शुक्रबारको तुलनामा स्थिर रहेको छ।